रिसलाई रोक्न सिक्नुस् ,
पिडालाई भोग्न सिक्नुस् ,
समयलाई बुझ्न सिक्नु ,
र गल्तीमा झुक्न सिक्नुस् बाँकी
कुरा सिकाउने हरु त हरेक पाइला पाइलामा भेटिन्छन् यहाँ !!
ignore मान्छे ले तब शुरु गर्छ । जब उसको जिन्दगीमा अरु कोहि खास आईसकेको हुन्छ, हैन भने प्रेम गर्ने मान्छे त आफुले प्रेम गरेको
मान्छेको एक बोलि सुन्नआत्तुर भएर
बसेक हुन्छ !!😭😭
मायाँ,व्याख्या नै गर्न नसक्ने वेहिसाव प्रेम बस्याे तिमी संग , तिमिलाई भुल्ने कल्पना त परकाे कुरा हाे मेरालागि ,कसम तिमी भन्दा टाढा हुनुपरे जिन्दगीबाटै विश्राम लिने हाे !!