अति अशक्त अपाङ्गता भएका व्यक्ति र पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिबीच धेरै ठूलो विभेद छैन। फेरि स्पाइनल कर्ड इन्जुरी हुने (जो विशेष, गम्भीर प्रकारको अपाङ्गता हो) व्यक्तिहरूलाई अति अशक्त अपाङ्गता कार्ड दिइन्छ। यो राज्यले सिर्जना गरेको विभेद हो कि होइन ?

यी महाशयद्वयका दुष्कर्मकाे ढाकछाेप वा प्रतिरक्षा गरिदिने अभागी रवि सर छँदैछन्,आखिर जानु किन?
रविले बोलाएको सर्वदलीय बैठकमा गएनन् प्रधानमन्त्री र गृहमन्त्री https://t.co/2Cl2qNwPfX
अभिजीत अधिकारी लेख्दछन - अर्थशास्त्रमा पीएचडी गरेर विभिन्न देशमा ज्ञान बढाउँदै हिँडेका विद्वान अर्थशास्त्रीहरूले समेत सहकारी ठगीको मुद्दा खेपेका व्यक्तिलाई नै अहिलेको युगको वीपी भन्न सम्म भ्याए ।
https://t.co/P1xLa8YZTR
आखिर, डुब्न लागेका घाम र छुट्न लागेका मानिस यी सबै��ा एउटा अनौठो सौन्दर्य लुकेको हुन्छ किनकि अन्त्यले नै धेरैपटक सुरुवातभन्दा गहिरो उज्यालो छोडेर जान्छ।❤️