मौजुदा ब्यबस्था अनुसार सासन गर्ने जित्नेले हो ।
हार्ने चुप बसेकै राम्रो। कराउन त पाए तर अर्थ छैन ।
यति सामान्य कुराको चेत र ज्ञान सबै मिडिया नेता कार्यकर्ता र आम मानिसमा हुनु पर्ने हो जस्तो लाग्छ।
"राजाको ड्रेस कोड माथी भद्दा मजाक गरेका मनोज गजुरेलले माफी मागेका छ्न भने महेन्द्र राजमार्ग नाम माथी भद्दा मजाक गरेको हुँदा हर्कराज राईको फेसबूक पेज गाएब भएको छ।"
हैट
नायक फिल्मको अनिल कपुर भन्दा नि Mr. INDIA को अनिल कपुर हुनुपर्ने देखियो।
युद्ध गर्नेलाई झापड हान्न।
For World Peace
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
आज विहान नेपाल पत्रकार महासंघको स्थापना दिवस समारोहमा एकजना मित्रले जानकारी दिए : वालेन सरकारका गृहमन्त्री सुधन गुरूंग पूर्व राजा ज्ञानेन्द्र शाहका अत्यन्त प्रियपात्र हुन । सबैलाई हेक्का रहोस !
जित्ने ले सरकार बनाईसक्यो।
हार्नेले प्रतिबेदनमा भदौ २४ खोजिरहेका छन्। जित्नेले प्रतिबेदन त के संबिधान नै आफ्नो पक्षमा बनाउछ।
जंगल बाट सिधै हुरुरु संसद भवन छिरेको बिर्सेउ र?
😎🤔