#विपि_साहित्य_महोत्सव -०८०
१) दैनिक एक `कि नोट स्पीच´
२) दैनिक ४ `प्यानल छलफल'
३) छलफल माथि Live Art
४) चित्रकला र तस्वीर प्रदर्शनी
५) दैनिक एक डकुमेन्ट्री
सहभागिता सबैलाई खुला। रुचि राख्नुहुने सम्पुर्ण लाई हार्दिक निमन्त्रणा l
#jaynepal
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको विवादास्पद अभिव्यक्ति आलोचनायोग्य रहेको टिप्पणी गरेका छन् ।https://t.co/wF3qs9bp7I
हो यी हातले पौरखी गर्नुछ ,
कहिले खेतको माटोमा गाडिन्छ्न
त कहिले ती कठिन बिज्ञानका शुत्र केलाउछ्न ,
तर जता जस्तो मा पनि पौरखी हात चली रहन्छन् ।
#जुम्लामा हामी रुपकहरु
रातो र चन्द्र सुर्य
जङ्गी निशान हाम्रो !! 🇳🇵
We are the CHAMPIONS of the #ACCPremierCup! Nepal won the match and the hearts of many fans cheering on for our Rhinos.
#NEPvUAE | #ACCPremierCup | #RoadToAsiaCup |
@nepalclicksnews@tirtharajbasnet खबरदार जसले तथ्यबिहिन कुराहरुको ढोल पिटेर काङ्ग्रेस र काङ्ग्रेस नेतृत्वको बद्नाम गर्न खोज्छ।अरुलाई बद्नाम गर्ने अनि आफू हाईहाई हुन खोज्ने,बदनाम गरेकै भरमा बोलिको हिरो हुन खोज्नेहरु होशियार।।
TRp बढाउनकै लागि यस्ता गतिविधि गर्नु खेदजनल छ ।।।
स्नातक तह चाैथो वर्षको परीक्षा तालिका सँशोधन गर्न, त्रि.वि को गैर जिम्मेवारी पुर्ण हर्कतका विरुद्ध प.नि.का घेराउ कार्यक्रममा उपस्थित भइदिन हुन सम्पुर्ण विध्यार्थीहरुलाइ अनुरोध गर्दछौ ।
भोलि १:०० बजे
स्थान:प.नि.का,बल्��ु।
#JusticeFor4thYearStudents
६ महिनाभित्र प्रकाशित हुनुपर्ने नतिजा एक व���्ष नाघ्दा नि प्रकाशित नभएको अवस्थामा त्रिवि परीक्षा नियन्त्रक कार्यालय ,बल्खु अगाडि नेपाल विद्यार्थी संघको बिरोध स्वरुप धर्ना कार्यक्रम।
जय नेपाल।
@tu_information
@PM_nepal_