बजेट कार्यान्वयनको नियमित अनुगमन तथा समीक्षा गरी उपलब्धि सूचकसहितको प्रगति विवरण, कार्यान्वयनका समस्या र समाधानका उपाय राष्ट्रिय योजना आयोग तथा अर्थ मन्त्रालयमा पठाउनुपर्ने #Balenshah#government#swarnimwagle#arthadabali
https://t.co/FEwamcCdq5
सुनेको थिएँ, मानिसहरू थाकेपछि आफ्नै घर फर्किन्छन्।
तर जो घरबाटै थाकिसकेका हुन्छन्, उनीहरू कहाँ जाउन् ?
सुनेको थिएँ, मानिसहरू हारेपछि आफ्नाहरूको साथ खोज्छन् । तर जो आफ्नैहरूबाट हारिसकेका हुन्छन्, उनीहरू कहाँ जाउन् ?
सुनेको थिएँ, मानिसहरू टुटेपछि आफ्नै घर फर्किन्छन्। तर..
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहेकोप्रति गम्भीर चेतावनी दिएका छन् ।
#arthadabali#ArthaDabalinews
https://t.co/6aZpww1KZK