केन्द्रीय समितिले राजीनामा अस्वीकार गर्ने सम्भावना उच्च छ किनकि हालको केन्द्रीय समिति शत प्रतिशत खल्तीबाट बनाइकाहरु हुन्। न कुनै प्रतिस्पर्धा न कोही विरोधी। यस्तो केन्द्रीय समितिले गर्ने काम उहाँको मनको इच्छालाई सदर गर्ने मात्रै हो। https://t.co/8ZZukRqyUS
जेलबाट कसरी भागेको थे जगजाहेरै छ जेनजी आन्दोलनमा जेनजी नख्खु जेल किन जान्थे र?रास्वपा/समर्थक आन्दोलन बदनाम गराउने मध्यका हुन तर रोचक चै रास्वपा जेनजीको आधिकारीक पार्टी जसरी प्रस्तुत गरीयो/भयो !
अझ बिडम्बना रास्वपालाई समर्थन नगर्ने जेनजी यिनैको तारो बनिराख्याछन्/बन्दैछन
Cc @NepalPoliceHQ यसरी कसैको व्यक्तिगत सम्पति तोडफोड गर्न पाइन्छ ? यो मान्छेको घर १० जना लिएर मैले गएर तोडफोड गर्दिम् ?? यसलाई कहिले समात्ने ?? नसमाते म एक दर्जन मान्छे लिएर गएर यसको घर तोडफोड गर्दिन्छु ! त्यतिबेला मलाई समात्ने कि नसमात्ने ??
ठ्याक्कै त्यस्तै भयो मलाई पनि!
र म आज पनि त्यो राजावादी आन्दोलनमा ज्यान गुमाएका साथिभाइ सम्झदा तपाईंलाई दोषी नै देख्छु।
त्यो बेला तपाईंको उक्साहटले तपाईं हाम्रा दाजुभाइ कै ज्यान लियो! जेन जी आन्दोलन र त्यो बेला तपाईंले गरेको व्यवहार बिल्कुल एउटै देखिन्छ।
अँ मसला हाल्दै गरोैं😊
काकाको बारीको समेत हिसाब गर्दा 62% लस परेछ-वाम पसललाई यो पल्ट।सुपर मार्केट नाङलो बन्यो भनेर चासो राख्न आवश्यक देखिन यसर्थ कि खतरा विष्लेषण र संस्लेषण रेडि नै होला-धोका,घेराबन्दी,षडयन्त्र आदि भन्ने।सिण्डीकेट,प्रतिशोध र प्रालिको कुरा पर्दैन।अब फिचरविनाको नोकियाको ब्राण्डिङ न हो।
अरूले गरे — नातावाद, कृपावाद, #नेपोबेबी
आफूले गरे — “योगदानको कदर” ।
अरूले गरे — भागबन्डा
आफूले गरे — “जिम्मेवारी बाँडफाँड” |
अरूले गरे — “नुनको सोझो”, “सेटिंग”
आफूले गरे — “पारस्परिक सम्बन्ध” |
अरूले गरे — “जे कुरामा पनि विरोध”
आफूले गरे — “मिहीन/रचनात्मक ख़बरदारी” |
अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन?
यो निर्णय साँच्चै कसको हो — निर्णय गर्नेको कि गराइनेको? लेनदेन के छ? sorry- पारस्परिक सम्बन्धमा के छ?
#PublishPratibedan
मानिसहरु सुशीला कार्कीसँग इमान,नैतिकता खोजिरहेछन्। सुशीलाले युलेन्स स्कूलमा आरजुको लगानी छ भनेर बतुराएको भिडियो छ।उसले ६ महिना प्रधानमन्त्री हुँदा त्यो लगानी पुष्टि गर्यो?या पुष्टि गर्न नसकेकोले माफी माग्यो?
यस्तै अपराधीहरुले तथ्यहीन बतुराएर फैलाएको घृणाको आगोले जलाएको होइन देश?
निर्वाचन आयोग कतै बाट नियोजित र सुनियोजित र सन्चालित होला !
कार्यबाहक निर्वाचन आयुक्त भन्डारिले भने
"कानुनको ठाँउमा बस्न सक्ने अवस्था नेपालमा कसैको छैन र मेरो पनि छैन।"
@ECNOfficial
हिजो सेबदे प्रम हुदा पररास्ट्र सल्लाहकार हु भन्दै एलिसमा बसेर गफ चुट्ने एक व्यक्त्ति आज पनि गगन को बिशेस सल्लाहकार मै हु भन्दै लेखोट बोकेर सुन पानि छर्दै छन् , येस्ता छेपारे विद्वानले नेता मात्र होइन पार्टी नै सक्कौछन , बेलैमा बिचार गरे राम्रो हो !
हामि त भन्दिने मात्र हो !