आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो र प्रीय हुनेमा हामी विश्वस्त छौँ ❤️🙏
नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा शुभकामना । 🙏🙏☺️☺️
यस्तो जघन्य अपराधमा पनि राजनीतिक नगर्नु गरे झोले प्रधानमन्त्रीले। देशको प्रधानमन्त्री भए पो नागरिक प्रतिको माया र हिनता बोध भन्ने छुट्याउन सकिन्छ। एमाले र कांग्रेसको प्रधानमन्त्री भए पछि नागरिकको के मतलब !
👇
ब्रमाण्डमा एउटै मात्र नक्कली वस्तु छ ,त्यो मनुष्य हो ।
नक्कलीहरु आफ्नो चरित्रसंग आफैं डराउँछ्न ।
एउटा चराले चुच्चोको भरमा आफ्नो सुरक्षा मा विश्वास गरि बांच्दछ ।
अणु वम बनाईसक्दा पनि मनुष्य यति कांतर र नक्कली भएर निस्क्यो कि आफ्नै कृया र चरित्रदेखि उ डराईरहन्छ- "उत्सर्ग प्रेम्।"
हामी दुबैजना बिरामी छौँ
मौसम त्यस्तै भएर हो या
हामी साथमा नभएर हो
तर हामी दुवैलाइ
निन्द्रा लाग्दैन भोक लाग्दैन
मन दुख्छ मुटु पोल्छ
आशुँ झर्छ
हामी दुवैजना पुर्ण रुपले
ग्रसित छौँ अपाङ्ग छौँ
यो कस्तो रोग लागिदियो
महोदय के यो रोगको
नाउँ अनि प्रेम नै हो त..?
#बतादो_ना🙈
#कुल_मन♥️
तिमिलाई गुमाउन
चाहन्न मस्तिष्कमा राख्छु
आँखामा सजाउँछु
मनमा सजाउन चाहन्छु
थाकेको शरीर
तिम्रो हातको सिरानी बनाई
आनन्द बन्न चाहन्छु
रमाउन हैन
तिम्रो हात समाउन चाहन्छु
म हार्न सक्छु
तिमीलाई चाहन्छु
एत्ति बुझ्नु फूलहरूको
महत्व राख्दिन
बरु शिरमा तिमीलाई नै सजाउँछु
#शुभप्रभात🌷💜🙏
प्रेमको चरम अवस्थामा मान्छेभित्रको विश्वास पनि अन्धविश्वास बनिदिन्छ। मान्छे जब कुनै हत्यारासँग प्रेम गर्छ, तब उसलाई अपराध पनि असल कामजस्तो लाग्छ। जब मान्छे चोरसँग प्रेममा पर्छ नि, उसलाई छल पनि प्रेमजस्तै लाग्छ।