मैले सहर निह्यालिरहदा
म देख्छु
जब सारा सहर
यो अधेरी रातको सायामा
मस्त निदाउदा
सडकको पेटिमा
तेर्साएको
एउटा जिउदो लास
आधा शरीर ढाक्ने
त्यो एउटा पुरानो कम्मलसंग
युद्द गरिरहेको,,
😐️😐️😐️
जन्म मेरो मात्र होइन
तिम्रो पनि भएको थियो
जुन दिन मृत्यु संग लडेर
यो धर्तिमा मलाइ
जन्म दिएकी थियौ
त्यो दिन
मेरो जन्म भित्र
तिम्रो पुनर्जन्म भएको थियो
#मेरिआमा😘😍
म संग धेरैको माया छ💞।बाबाआमाको माया💘 दाजु भाइको माया😍 साथीहरुको माया😌 मलाइ छोडेर जानेको माया 💕मलाइ मनमनै माया गरेर पनि भन्न्न नसक्नेको माया।😍यी सबै मायाहरु लाइ सगेटेर,स्पेसल एउटालाई सबै माया दिन मन छ 😉।त्यो पनि जिन्दगि भर को लागि।💑💞💋💑😍
#लबसाशा