समग्रमा यतिबेला निराशाको पल्लाभारी छ। तर झिनो आशालाग्दा पक्षहरू पनि नभएका होइनन्। अब बचेखुचेको आशाको दियोमा तेल थप्ने र गणतन्त्र संस्थागत गर्दै लैजान सबै क्रियाशील बन्नुपर्छ।
@jurnobj
https://t.co/kJipr1lZVM
जनमतको अपमान र निरासाको माहौलमा समेत सभापति देउवाले भनेका थिए –‘वी वील कम ब्याक’। उत्तेजना र आवेगमा होइन अनुभव र धैर्यतामा आधारित देउवाको रणनीतिले अन्ततः दुई महिनामै कांग्रेस राष्ट्रपति सहित सबैतिर सरकारमा कम ब्याक हुने अवस्था बनेको छ।
@jurnobj
https://t.co/wSxYJhgy53
केपी ओलीले विगतमा प्रचण्ड,माधव र वामदेवलाई अव प्रधानमन्त्री तपाई नै हो भनेर झुक्याउदै अन्तमा नेकपा भन्ने पार्टी तहसनहस गरेर संसद विघटन गरेका थिए । अहिले त्यही शैलिमा बाबुराम,माधव र महन्थलाइ राष्ट्रपतिको ललिपप देखाएछन् । नेताहरु ओलीको पछि कुद्दै छन कि, कुरा बुझेर हास्दैछन ?
राजनीतिक बदला लिन र आफुलाई प्रतिगामी करार गर्ने गठबन्धन भत्काउन ‘उपयोग गरः असफल बनाउ’ भन्ने नीति अन्तर्गत नै ओलीले दाहाललाई प्रधानमन्त्री बनाएका हुन् ।
@jurnobj
https://t.co/hdfXWQMuNz
जनादेश प्राप्त सबैभन्दा ठुलो दल र त्यो दलभित्र ७२ प्रतिशत सांसदको समर्थनमा चुनिएको संसदीय दलको नेतालाई ‘प्रधानमन्त्री छाड्नै मानेन, पदलोलुपता देखायो, प्रचण्डलाई धोका भयो’ भन्ने जुन भाष्य स्थापित गर्न खोजिँदैछ, त्यो सरासर गलत छ।
@jurnobj
https://t.co/pjRpzOPO9F
सस्तो लोकप्रियता र प्रचारमा पटक्कै विश्वास नगर्ने देउवामाथि तथ्यहीन लाञ्छना र आरोपहरू लगाउनेको कमी छैन। तर उनले गरेका राम्रा कामहरूको फेहरिस्त लामै देखिन्छ। वास्तवमा देउवा संकटका सारथि नै हुन्।
@jurnobj
https://t.co/vMQRr8NyPR
जुनसुकै कोणबाट विश्लेषण गरे पनि संसदीय राजनीति अंकगणितको खेलमा पुगेर टुंगिने यथार्थ कसैले अस्वीकार गर्न सक्दैन।
निर्वाचन परिणामबाट संसदको पहिलो पार्टी कांग्रेस बनेको छ। एमालेलाई दोस्रो दलका रूपमा विपक्षी भूमिकामा जनताले खुम्च्याइदिएका छन्।
@jurnobj
https://t.co/hqqYjbegl2
एउटै निर्वाचन क्षेत्रवाट लगातार सातौंपटक चुनाव जितेर देउवाले नेपालको लोकतन्त्रको इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। नेपाली राजनीतिका अनुभवी र परिपक्व नेताका रूपमा देउवाको कद उच्च भएको छ।
@jurnobj
https://t.co/nWfmX5Q0H7
डडेल्धुरामा देउवाको स्नेह तथा सम्मानमा उर्लेको जनसागर सागर ढकालका लागि लोकतन्त्र पढ्ने र बुझ्ने खुला विश्वविद्यालय मात्र होइन, ‘नो नट एगेन’ भन्दै सामाजिक सञ्जालमा नेता र नेतृत्वप्रति आक्रोश पोख्ने छद्मभेषीहरूका लागि समेत गतिलो झापड हो।
@jurnobj
https://t.co/HzMGRrQANM
आम निर्वाचनमा लोकतन्त्रमाथि घात र अपराध गर्ने नेताहरू तिरस्कृत तथा जनताका साथी एवं समृद्धिका सारथीहरू पुरस्कृत हुने अपेक्षा गर्न सकिन्छ।
@jurnobj
https://t.co/ZFBeH6QcSM
लोकतन्त्रलाई क्षतविक्षत पार्न उद्धत व्यक्ति र प्रवृत्ति जनमत मार्फत बडारिने नै छन्। त्यसैले गठबन्धनमा आवद्ध दलहरुले उच्च समझदारीका साथ चुनावी वातावरण तयार गर्ने र लोकतन्त्रलाई संस्थागत गर्न एकताबद्ध हुँदै आम जनमानसलाई जागरुक र सचेत बनाउन आवश्यक छ।
@jurnobj
https://t.co/Cc2gZl3Bc0
गणतन्त्रको टाकुरामा बसेर पार्टी र अमुक गुटको पक्षमा माकुराको जस्तो जालो बुन्न उद्यत राष्ट्रपतिको एकपछि अर्को जालझेलपूर्ण कदम देख्दै भोग्दै आएका नेता र आमजनमानस यो प्रकरणपछि साच्चै झस्किएका छन्।
@jurnobj
https://t.co/V6jTByVJNp
विगतका अनेक संघर्ष र अनुभवबाट खारिंदै आफैं भुक्तभोगी रहेका प्रधानमन्त्री देउवाबाट कुशलतापूर्वक निर्वाचन सम्पन्न हुनेमा शंका गरिरहनु पर्ने आवश्यकता छैन। एउटा हैन, दुईटा हैन अनेक चुनावको अनुभव देउवामा मात्र छ।
@jurnobj
https://t.co/aCxgNk9YRZ
‘किसानसँग सरकार’ भन्ने नारालाई मुख्य प्राथमिकता दिइएको बजेट किसानमुखी रहेको प्रष्ट छ ।
किसान हुनुमा आत्मसम्मान र गौरव वृद्धि गर्न यो योजना विशेष महत्वको हुने अपेक्षा गर्न सकिन्छ। योजना कार्यान्वयनका लागि सरकारले तयारी थालिसकेको छ।
@jurnobj
https://t.co/Uf77OxNBii
के युवा के महिला के जेष्ठ नागरिक के फरक क्षमता भएका मतदाता सबैको रोजाई महिला नेतृ सिर्जना सिंह नै रहेको देखिन्छ।
@Sirjana_Singh@jurnobj
https://t.co/PCgx2OWXLe
अबको राजनीतिक ध्रुविकरण वाम र लोकतान्त्रिक नभएर ०६२/०६३ को राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै लैजाने र यसलाई उल्ट्याउने शक्ति र समुहबीच बन्ने देखिन्छ।
@jurnobj
https://t.co/2oaqd43s4k