@NextAngle 😂मयुर भनेको मानौ घाँस/फुल नै हो रे अनि घाँस/फुलले सर्प कसरी खाला त ? 😐️थुक्क हामी नेपालिलाइ जसले जे भन्दिए पनि भयो सत्य मानिहाल्ने उ नै सर्वश्रेष्ठ हो भनिहाल्नु पर्ने ।
@BabaAnealChe चाक पोल्या भए घिउकुमारी लगाउ 😑खेल हेर्नू छैन बुझ्नु छैन मु* हरु सामाजिक संजालमा खालि भुकेका मात्रै छन् । एक त हारिरा छ टिम झन त्यही माथी यस्ता ट्विट देख्दा त झनक्क रिस उठेर आउँछ ।🙄
@bishodip चाक पोल्या भए घिउकुमारी लगाउ 😑खेल हेर्नू छैन बुझ्नु छैन मु* हरु सामाजिक संजालमा खालि भुकेका मात्रै छन् । एक त हारिरा छ टिम झन त्यही माथी यस्ता ट्विट देख्दा त झनक्क रिस उठेर आउँछ ।🙄