श्रीधर खत्री(अमेरिका), डा. शंकर शर्मा(भारत), डा.ज्ञानचन्द्र आचार्य एकैदिन राजदूत प्रस्तावित भएथे-जो ऐले ती देशमा प्रस्तावितभन्दा अब्बल थे। यस्तैको हुलमा म्यानपावरवाला,पार्टीवाला घुसाइन्थे/बेचिन्थे।
ऐलेपनि म्यानपावरवाला परेकै छन्,पढाइ चीनमा भनेपनि काम त ट्राभल एजेन्सी रैछ!!
प्रधानमन्त्री साधारण ढंगले अमेरिका उडे। न त सलामी, न त लावालस्कर। कुरा ठिकै हो, देश नै दुःखमा परेको बेला एउटा गरिब देशको प्रधानमन्त्रीले यसै गर्नुपर्छ। र, मुख्यतः साधारण बन्नै पर्छ।
प्रधानमन्त्रीलाई धन्यवाद।
तर हामी तमासेहरूका लागि जे गजब हो, यही नै कसैका लागि राजनीति हो। सानो तमासा गरेपछि मान्छेहरू ग्यास बिर्सन्छन्, अस्पतालको लाइन बिर्सन्छन्, भोटेकोसीको सुरुङ बिर्सन्छन्, बिजुलीको बिल बिर्सन्छन्, महँगी बिर्सन्छन्, सुकुम्बासी बिर्सन्छन्, संसद्लाई गरेको अवमूल्यन बिर्सन्छन्, चमेलीको आँसु बिर्सन्छन्, नगरपालिकाको छुट्टै लिफ्ट बिर्सन्छन् र मुख्यतः त्यता अमेरिका पुगेर गर्नुपर्ने काम बिर्सन्छन्। उता के होला? त्यसको चर्चा छैन, मान्छेहरू तमासामा रमाएर उल्कापात।
माफ गर्नुहोला, मेरा लागि चाहिँ यो यात्रा कसरी सुरु भयो, त्यो त्यति धेरै महत्त्वपूर्ण छैन। कसरी अन्त्य होला, त्यो महत्त्वपूर्ण छ।
दाजुहरूले छापेको बायोडेटा नुसार सबसे मेरिटका मान्छे नेपोकिड रहेछन्। तर अर्का छिमेकका चैँ राम्रै जस्तो लाग्यो।
कार्यपत्र प्रस्तुत गर्न त्यै देश पुगेको नि राजदूत बन्ने योग्यता रहेछ। तर सबसे ठुलो योग्यता चैँ आइएन्जिओ, नियोगमा विदेशमा जागिर खानु रहेछ !
बरु पूर्वसचिवहरू मिस भयो !😂
न कुनै गतिलो तर्क छ, न विषय बुझेको छ ! ठाउँ न कुठाउँ ‘जनजाति भएर जनजातिकै खोइरो खन्छस् ?’ भन्ने आशयमा हान्ने राँगो जसरी भिड्न आउँछ ।
जातीय संर्कीणताको मुद्दामा बाहुनलाई मात्र बदनाम बनाए । बाहुनभन्दा बेग्लै र खतरनाक जातीय संर्कीणता जनजातिमा छ ।
Dear @inDrive Nepal. In last 20 days I used your car service for 4 times. In each I got different vehicle than assigned by the system. Even once a private vehicle came to pick and drop me off. What is this nonsense? What if it meets accident ?
@hellosarkar
मलाई आजकाल धेरै मान्छेले गाली गर्छन्, "भाइरस जन्माएको मान्छे" भन्छन् । हेर्नुहोस्, घण्टी बनाउन मेरो हात छ, घण्टे बनाउन छैन । यिनीहरू घण्टे हुनुमा मेरो केहि दोष छैन र म त्यसको जिम्मा लिन्न ।
यो भ्रष्ट्राचारीको एउटा छोरो छ, बाबुको लुटको धनमा मोज गर्यो, अहिले संजालमा आदर्शका कुरा छाँट्छ।
गोविन्दराज जोशी : भ्रष्टाचार कानुन बनाउन भूमिका खेले, आफैं फन्दामा परे https://t.co/qDpBAzpll3
म दुई वर्षअघि नेपाल आउँदा भेटेजेति सबै मानिस 'बालेनले केही गर्न खोजेको छ तर अरूले दिँदैनन्, के गर्नु ?!' भन्थे । त्यसबेला बालेन मेयर थिए । अहिले उनी प्रधानमन्त्री छन् । तर, यसपटक पनि मेरो नेपाल बसाइमा प्रशस्त मानिसहरूले exactly त्यही कुरा भनिरहेको पाएँ ।
'बालेनको नियत असल छ, अरू सबै खराब' भन्ने भाष्य नेपालमा नियोजित रूपमा स्थापित गरिएको छ । नेपालको दुर्भाग्य यही भाष्य हुँदैछ ।
सरकार सुशासनप्रति प्रतिवद्द हो भने -
मिलिभगतमा अनुमति दिइएका सात लघुबीमाबारे तुरुन्त अनुसन्धान थाल्नुपर्छ । सिधै कानून मिचेर एकै व्यक्ति वा घरानाको हातमा कयौं संस्था सुम्पिइएको प्रष्ट प्रमाण छ, त्यसमाथि छानबिन थाल्नुपर्छ । +
धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएछन् ।
उनको नियुक्ति लगत्तै लेखेको थिएँ, "धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा उडाइएको सुशासनको धज्जी"
उनको नियुक्ति सुशासनका दृष्टिले निकै गहिरो सन्देहास्पद थियो । +
https://t.co/JFR6Ba12Gi
Elite हरुलाई भाडा नतिर्ने पुस्तकालय बन्द भएकोमा तनाब छ। कि खारेज गर कि Cabinet निर्णय गराउ। मै भएको भएपनि अख्तियारको राडारमा पर्ने काम गर्दिन थिएँ। अनि पुस्तकालय काठमाडौंमा मात्र चाहिने हो?
३.५ वर्ष मेयर हुँदा एउटो सार्वजनिक पुस्तकालय बनाएनन्। न कुनै सार्वजनिक पुस्तकालयलाई सहयोग गरे।
विभिन्न व्यक्तिले दुःखजिलो गरेर चलाएको सार्वजनिक पुस्तकालय पनि अब पर्धानमुन्तरी भएपछि बन्द?
समाज कल्याण परिषद् खारेज गर। अनुगमनको नाममा त्यसको काम लूट्ने मात्र हो।