@belakoboli अहिलेको यस्तो कठिन समयमा, तपाईंजस्तो नागरिक अगुवा र बौद्धिक व्यक्तिले ट्विटरमा जथाभावी मान्छेहरूका यस्ता टिप्पणीहरूको जवाफ दिँदै आफ्नो समय खर्च गर्नु त्यति राम्रो कुरा जस्तो लाग्दैन।
Sir ji, सामाजिक सञ्जालमा आफ्नो उपस्थिति अलि अर्थपूर्ण बनाउनुहोस्!🙏
@RabindraMishra धैर्य राख्नुस्, अवश्य आउँछन् देउवालगायत कांग्रेसका तथाकथित इतर पक्षहरू पनि समयक्रमसँगै तपाईंको देशभन्दा माथि नरेश भन्ने विचारको नजिक।
तपाईंको धार्मिक र राजतन्त्रसम्बन्धी मुद्दामा यदि कुनै राजनीतिक पार्टी वा समूह सबैभन्दा बढी प्रभावित हुँदै गएको छ भने,त्यो देउवा–इतर समूह नै हो!!🙂
@surya_14kumar What? 😂 Are you serious?
That's just another stat in the record books. The innings worth remembering are the gritty 75s or 97s that finish games and get India over the line.
Looks like @GautamGambhir's "team first" philosophy still hasn't reached to everyone. 😉🏏
@narayanwagle But if traffic laws and public regulations are to be enforced consistently, difficult confrontations like this may occur. The focus should be on improving training, emergency response, and accountability, not on discouraging law enforcement from doing their job!
@narayanwagle Enforcing laws & changing public behavior may take a while. Public also needs to move away from the mindset that self-harm,threats, or dramatic acts are acceptable ways to avoid accountability or pressure authorities. What happened was tragic & should never have happened.(1 of 2)
@belakoboli सर, त्यसरी पनि नभनिहालौं होला कि?
एकथरी जान्ने-सुन्ने, पढेलेखेका मुकुण्डोधारीज्यूहरू जो झुटको खेती गर्नुहुन्छ, उहाँहरूको कुरा नसुन्नु है, हामीबीच त्यस्तो केही छैन र हुँदैन भनेर आफ्ना मतदाता र आम जनतालाई आश्वासन दिलाउनुभएको होला, कि कसो?🤗
@RabindraMishra धेरैले तपाईंको बारेमा स्वीकार गरेका छन्, तपाईं व्यक्तिगत स्वार्थका लागि राजनीतिमा आउनुभएको होइन। तपाईंले सायद यस कुरालाई अलिk Taken for granted लिनुभयो जस्तो लाग्छ!🙂
असल नियत,चरित्र, र इमानदारीता गलत राजनीतिक एजेन्डालाई सही साबित गर्ने license होइनन्।🙏
@RabindraMishra पत्रकार भइसकेर नेता बनेका र नेता भइसकेर पत्रकार हुन खोजेका… समाज र दुनियाँको प्र्याक्टिस के छ त्यो पनि जोड–घटाउ गर्नु पर्यो नि त, सर जी। 😊
@SuryaRAcharya कुरो त गज्जबकै हो कि, but यहाँले भन्नु भएको जस्तै दुई पन्ने विश्लेषण पढेर, बुझेर, मनन गरेर अनि मात्र भोट गर्ने जमातको 'साइज' पनि त हेर्नु परो नि सर..!🙂
जमाना नै भिड र भाइरलको छ, बरु
सुटुक्क माग्दा हुन्छ आफ्नो क्षेत्रको उम्मेद्वार सित!🙂
@tikaramyatri@thapagk@kpsharmaoli@ShahBalen टाइम-टाइम कि बात है Sir ji,कुनै समय थियो, यस्तै यस्तै प्रबृतीका बहस हरुका'prom' साझा गर्नु हुन्थ्यो कार्यक्रम भन्दा अगाडि!हुँदा हुँदा, गगन कि अमरेश, कौन जितेगा वाला कुइज सम्म आइपुग्नु भाथ्यो अस्ती हुँदो यतै कतै!
BTY, mind your words, & great effort to keep yourself relevant, GL!
@basantabasnet People like Tikeram will/can definitely attempt to prove cultural phenomenon behind incident like this. That's what pathetic is.
Rest in peace and condolences to the family.