सम्बन्ध भनेको कच कचेहुनुपर्दो रहेछ ।
आमा: सधै कुरा गर्नु हुन्छ । सधै नजिक हुनुहुन्छ । जे भने नि आत्मिय ।
बाबा: के हि गम्भिर तर माया धेरै । हामी बोल्न डराउने अनि सम्बन्ध चै टाढाको जस्तै ।
यो देश गवार नेता भएर मात्र बिग्रेको होइन । बरु सिक्षित भनाउदा हरुले आफ्नो बिबेक गवार समक्ष आत्मासपर्मण गरेर बिग्रेको हो । आफ्ना सडेका छाउरा छाउरी लाई मात्रै सम्पती साचेर बिग्रेको हो ।
५ जना रबिन्द्र मिस्र,
५ जना बिश्व प्रकाश शर्मा
५ जना रवि लामिछाने,
५ जना कुलमान
५ जना लालबाबु पँडित ,
५ जना गोकर्ण बिष्ट ,
५ जना सर्वेन्द्र खनाल ,
५ जना रमेश खरेल
५ जना जनार्दन शर्मा,
५ जना गगन थापा ,
५ जोडी धुर्मुस सुन्तली ,
र ब्यक्ति मात्र जन्मे पुग्छ, बन्छ देश "नेपाल!"