एजेन्डा बिना प्रविधी सन्जालको विश्लेषण अनि व्यापक जनमतको आवस्यकता नबुझी प्रविधी सन्जालको flowers अनि समर्थनबाट हुने पक्ष अनि विपक्ष देखेर परिवर्तन गर्न खोज्नु भूराजनीतिक विश्लेषण नगरी लहड बाजि हुन्छ। कमजोरी अनि त्यसको समाधान उपाय बिनाको भिडभाडले झन् द्वन्द्व बढ्ने हो
दुई ठूलाको गठबन्धन घातक नै हो प्रजातान्त्रिक अभ्यासमा; नेपालमा हुदैछ यसले समग्र परिवर्तन गर्दैन नै यी दुई दलका नेतृत्वकर्ता जीवनको उत्तरार्धमा पुगेकाले एक पटक भावी पिढीको लागि चमत्कार गरि दिए हुन्थ्यो।
त्यही साँझ भारतीय राजदूत नवीन श्रीवास्तव बुढानिलकण्ठ पुगेर देउवालाई ओलीसँग नमिल्न सुझाए। प्रचण्डले फेरि कांग्रेससँग मिलेर जाने बचन दिइसकेकाले धैर्य गर्न र उनीसँग नै सहकार्य गर्न पनि भारतीय राजदूतले सुझाव दिए।
@subedibinu writes:
https://t.co/QhXfvbyvcW
हैट माओवादी किन बौलाएका हुन भन्या त कारण यो पो रहेछ कि के हो? अनरेश सिंह त बकैदा अडियो सहित मिडियामा छन त हौं खास के हो कसले छानबिन गर्ने?यो सबै गलत हो भने अमरेश सिंहलाई कारबाही गर हैन भने यसको जवाफ देउ है सरकार ।।
भमरा जाली छ नपाक्याको फल खाइ हाली भन्या छ
फूल क्यान फूल्दो होइ रसै पन नभयाको
फूल क्यान डुल्दो होइ झल पर्न्या पर्न्या बेला
फल पनि रस हुन्छ फूल पनि सुन्दरता हुन्छ
पार्टी सरकारमा छ। सरकारले गम्भिर वित्तिय अपरोधको अभियोग लगाएको छ। अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ। पार्टीका नेताले राज्यले फसायो भन्दैछन्। कुन सरकार भएको राज्य रैछ?
12 admirable leadership traits:🧵
1. Humility - a beginner’s mindset that is open to new ideas and less judgmental.
A mindset free of prejudice. A quiet mind that values actions and impact above words.