ट्वीट लेख्न आउन्न तर बेस्टसेलर किताबको ओथर हुने रहर छ! I am not what I am!
RT != Endorsement! My tweets are mostly outta facts/false, sorry if they hurts!
Law College मा एउटा क्लास चलिरहेको थियो। प्रोफेसरले बिद्यार्थीहरूलाई सोध्यो,
"तिमीहरू कसैलाई आँप दिदैछौ, अब भन तिमीहरू के भनेर दिन्छौ?"
बिद्यार्थी : ल यो आँप लिनुहोस्।
प्रोफेसर : यसरी होइन्, एउटा वकिल भएको हिसाबले भन्।
अर्को बिद्यार्थीले भन्यो,
म आफ्नै पूर्ण राजखुशीले कसैको⤵️
म गलत हुनसक्छु - सच्याउनु होला।
मैले बुझेसम्म - शिष्टाचार र बडी ल्याङ्ग्वेजको व्यावहारिक नियम :
अगाडि हात बाँध्नु (Hands folded in front): आफूभन्दा उच्च पद, मर्यादा वा सम्माननीय व्यक्तिको अगाडि उभिँदा आदर, नम्रता र अनुशासन प्रकट गर्न अगाडि हात बाँधिन्छ।
पछाडि हात बाँध्नु (Hands behind back): वरिष्ठ, कमान्डर वा नेतृत्वदायी भूमिकामा रहेको व्यक्तिले आत्मविश्वास, अधिकार वा निरीक्षण (Inspection) को भाव दर्शाउन पछाडि हात बाँध्ने गर्छ।
सैन्य तथा औपचारिक प्रोटोकलमा यो शारीरिक मुद्राको आफ्नै अर्थ र मर्यादा हुन्छ।
कुरो के हो??
फरक संसार:
दुर्योधनको पूजा र मन्दिर
महाभारतका खलनायक मानिने दुर्योधनको पूजा सुन्दा अनौठो लाग्न सक्छ, तर दुर्योधनलाई देवताका रूपमा पूजा गर्नेहरू छन् र उनका मन्दिरहरू पनि छन्।
दक्षिण भारतको केरल राज्यको कोल्लम जिल्लामा मलनडा दुर्योधन मन्दिर रहेको छ।
मन्दिरको कथा - "स्थानीय लोक मान्यता अनुसार, पाण्डवहरूको खोजीमा दक्षिण भारत पुगेका दुर्योधन तिर्खाएका बेला यहाँका कथित तल्लो जातिका (कुरवा समुदाय) मानिसहरूले उनलाई कल्लु (एक प्रकारको परम्परागत मदिरा) पिलाएर दुर्योधनको तिर्खा मेटाएका थिए। दुर्योधनले उनीहरूको सत्कारबाट प्रसन्न भई त्यहाँका मानिसहरूलाई जमिन दान दिएका थिए। यसैको सम्झना स्वरुप यहाँ दुर्योधनको मन्दिर स्थापना गरिएको मानिन्छ।" यस मन्दिरमा कुनै मूर्ति छैन, केवल एउटा उच्च मञ्च छ। यहाँ प्रसादको रूपमा कल्लु (मदिरा), पान र कसरु चढाइन्छ।
यी क्षेत्रका मानिसहरू दुर्योधनलाई महाभारतको खलनायक नभई एक प्रजाहितैषी, उदार र न्यायप्रेमी राजाका रूपमा हेर्छन्।
दुर्योधनले समाजमा पिछडिएका र तल्लो वर्गका मानिसहरूलाई सम्मान र अधिकार दिएकोे दुर्योधनको पूजा गर्नेहरू बताउँछन् ।
यो पोरुभाजी मलनडा दुर्योधन मन्दिर (केरल)को बारेमा इतिहास र लोक मान्यतामा केही भिन्नता छ। लोक मान्यतामा यो मन्दिर महाभारत काल (अर्थात् करिब ५,००० वर्ष) पुराना मानिन्छ, तर पुरातत्वविद् र इतिहासकारहरूका अनुसार यो मन्दिर १,००० वर्षभन्दा पुरानो मानिन्छ।
लिखित प्रमाण: यस मन्दिरको एउटा रोचक पक्ष के छ भने, मन्दिरसँग सम्बन्धित सयौँ एकड जमिनको 'जग्गा धनी प्रमाणपुर्जा' (Land Tax Records) मा आज पनि करदाताको नाममा "दुर्योधन" नै लेखिएको छ। यो व्यवस्था सदिऔँदेखि चलिआएको हो।
पोरुभाजी मलनडा दुर्योधन मन्दिरमा मनाइने "मलक्कुडा" (Malakkuda) उत्सव यहाँको सबैभन्दा ठूलो र आकर्षक पर्व हो। यो उत्सव हरेक वर्ष मार्च महिनाको दोस्रो आधामा (मलयालम महिना 'मीशम' को कूटन दिन) आयोजना गरिन्छ। यस उत्सवकामा रङ्गीचङ्गी छाताहरूको लस्कर (मलक्कुडा)हुन्। ("मलक्कुडा" शब्दको अर्थ नै "पहाडमा छाताहरू" भन्ने हुन्छ।)
वरपरका कयौँ गाउँहरूबाट मानिसहरू आ-आफ्ना क्षेत्रका छाताहरू लिएर बाजागाजासहित मन्दिर परिसरमा भेला हुन्छन्। यी छाताहरूलाई बाँस र कपडाको प्रयोग गरेर निकै कलात्मक रूपमा सजाइएको हुन्छ।
यस्तै यो उत्सवमा परम्परागत मार्सल आर्ट र अन्य साहसिक र परम्परागत खेलहरूको मन्दिर परिसरमा
प्रदर्शन गरिन्छ।
उरालीकुट्टु (Uralikkuttu): यो यस क्षेत्रको एक परम्परागत मार्सल आर्ट जस्तै हो, जहाँ युवाहरूले आफ्नो शारीरिक बल, सन्तुलन र लचकताको प्रदर्शन गर्छन्। केरलको प्रख्यात मार्सल आर्ट "कलरीपायट्टु" र पौराणिक कथाहरूमा आधारित "कथकली" नृत्यको विशेष मञ्चन गरिन्छ, जसले महाभारतका प्रसङ्गहरूलाई जीवन्त तुल्याउँछ।
"केट्टुकाज्चा" (Ketkazhcha): उत्सवमा काठ र कपडाबाट बनाइएका विशाल आकारका कलाकृतिहरू (जस्तै कृत्रिम साँढे र घोडाहरू) र अग्ला रथहरूलाई मानिसहरूले आफैँ तानेर मन्दिरसम्म ल्याउँछन्। यी संरचनाहरू यति ठूला हुन्छन् कि टाढैबाट हेर्दा पनि निकै भव्य देखिन्छन्।
यस पर्वको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको जातिय सद्भाव हो। मन्दिरको मुख्य व्यवस्थापन र पूजाको अधिकार दलित (कुरवा - कथित अछुत) समुदायसँग भए पनि उत्सवमा सबै जातजातिका मानिसहरू उत्तिकै उत्साहका साथ सहभागी हुन्छन्।
धार्मिक अनुष्ठानका क्रममा दुर्योधन (जसलाई यहाँ स्थानीय भाषामा "मलनडा अप्पन" भनिन्छ) लाई प्रसन्न पार्न "कल्लु"(ताडी/मदिरा), केरा र पान चढाउने र पछि त्यसैलाई प्रसादको रूपमा वितरण गर्ने परम्परा छ।
मलनडा दुर्योधन मन्दिरको अर्को एउटा अनौठो र जीवन्त परम्परा छ। यस मन्दिरको छेउमै पाण्डवहरूका भिन्न-भिन्न मन्दिर वा स्थानहरू पनि छन्। उत्सवको समयमा, पाण्डवका प्रतिनिधि मानिने व्यक्तिहरूले दुर्योधनको मन्दिरमा आएर साङ्केतिक रूपमा कर (Tax) बुझाउनुपर्ने परम्परा छ। यसले दुर्योधन नै त्यस क्षेत्रका वास्तविक चक्रवर्ती राजा थिए भन्ने स्थानीय मान्यतालाई दर्शाउँछ।
दुर्योधनको पूजा अन्य स्थानमा पनि हुन्छ - के तपाईंलाई थाहा छ??
Teacher: “Why were you absent yesterday?”
Student: “I was at my grandfather’s funeral.”
Teacher: “I’m sorry to hear that.”
Student: “Thank you.”
The teacher nodded and moved on.
Then another student raised his hand.
Student #2: “That’s weird.”
Teacher: “What is?”
Student #2: “His grandfather died last month.”
The room went quiet.
The teacher slowly looked back at the first student.
Teacher: “Your grandfather died last month?”
Student: “Yes.”
Teacher: “And yesterday was his funeral?”
Student: “Also yes.”
Teacher: “How?”
The student shrugged.
Student: “It’s complicated.”
Now the entire class was listening.
The teacher sat on the edge of her desk.
Teacher: “Go ahead.”
Student: “My grandfather had three families.”
Silence.
Teacher: “Three… families?”
Student: “Yep.”
Teacher: “At the same time?”
Student: “Apparently.”
The class exploded with laughter.
The teacher raised a hand.
Teacher: “Wait. So there were multiple funerals?”
Student: “Three.”
Teacher: “Three funerals?”
Student: “One family organized one. Another family didn’t like that one and organized their own. Then the third family got offended and organized a different one.”
A student in the back nearly fell out of his chair.
Student #3: “Your grandfather had sequels?”
Student: “Basically.”
Teacher: “And you attended all of them?”
Student: “Mom said we had to.”
Teacher: “How many people showed up?”
Student: “Hundreds.”
Teacher: “At each funeral?”
Student: “Yep.”
The teacher stared at the ceiling.
Teacher: “I don’t even know how to process this.”
The student wasn’t finished.
Student: “The second funeral almost got canceled.”
Teacher: “Why?”
Student: “The first family accidentally booked the same venue.”
The class lost control.
The teacher was laughing now too.
Teacher: “You’re telling me your grandfather’s families double-booked funerals?”
Student: “Triple-booked, technically.”
Teacher: “Of course.”
A girl near the window raised her hand.
Girl: “Did the families know about each other?”
Student: “They do now.”
The room erupted.
Teacher: “How did they find out?”
Student: “At the first funeral.”
The teacher covered her face.
Teacher: “Your poor grandfather.”
Student: “Honestly, I think he’d have loved the drama.”
Teacher: “Why do you say that?”
Student: “Because he left a note.”
Teacher: “A note?”
Student: “Yep.”
Teacher: “What did it say?”
The student pulled out his phone.
Cleared his throat.
And read:
“To everyone attending: if you’re surprised to see unfamiliar relatives, imagine how I felt trying to remember all your birthdays.”
The classroom exploded.
Even the teacher had tears in her eyes.
After a full minute of laughter she finally managed to speak.
Teacher: “Your grandfather sounds impossible.”
Student: “That’s exactly what all three widows said.”
भारतको उच्च तहबाट नेपालमा भ्रमण हुने भनिरहँदा यहाँ अनेक बहाना बनाएर रोक्ने अनि आफैँ जाने शैलीको हाम्रो उल्टो कूटनीतिलाई के भन्ने?
लामिछाने र खनाल दिल्लीका उच्च अधिकारी र भारतीय परराष्ट्रमन्त्री नेपाल भ्रमण गर्ने चाहना पूरा गर्न नदिई भारत पुगेका हुन्। नयाँ नेतृत्वले छिमेकी भारतको कूटनीतिक नेतृत्वलाई स्वागत गर्ने अवसर गुमाएको छ। @ShahBalen@hamrorabi@SwarnimWagle@MofaNepal
https://t.co/weepNE0KFx
कठै बरै @SamichyaBaskota
जी ! अश्लिल र अमर्यादित शब्द प्रयोग गर्न नपरोस् भनेर नै मुर्दा शान्ति र चिरहरण शब्द प्रयोग गरिएको हो। यो दुबैको अमर्यादित र अशिष्ट पर्यायवाची शब्द के हुन्छ थाहा छ नि?
नेपाली फेरि पढ्नुपर्ने भो यहाँले! चाकडीका क्रममा अध्ययन गर्न भुलियो भने बर्बाद पो हुन्छ त, ५ बर्ष अविच्छिन्न बोल्नुपर्ने होला संसदमा, यस्तो तालले त "देख्यौ, कस्ता हुन्छन् समानुपातिक" पो भन्लान् भन्ने पिर भो!
गलेनन् बालेन, चल्न थाल्यो संसद्
संसद्मा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षीको मागमा रास्वपा सभापति लामिछानेले एउटा वाक्य भनेका छन्– ‘के गर्ने उनी (प्रधानमन्त्री बालेन) त्यस्तै छन् । कतिपय अवस्थामा व्यक्तिअनुसार पनि अभ्यस्त हुनुपर्ने रहेछ ।’
#onlinekhabar
https://t.co/5VleSXdhAo
रवि सरले भारत भ्रमणमा उताकाले यताकाे जग्गा मिचेकाे कुरा झण्डै उठाए,कालापानीकाेे कुरा झण्डै उठाए,चुच्चेकाे कुरा झण्डै उठाए,सार्कलाई जगाउने कुरा झण्डै उठाए,विज्ञ समूहकाे प्रतिवेदन बुझिपाऊँ भन्ने कुरा झण्डै उठाए।भन्देखिलाई रवि सरकाे पुष्पवृष्टिवाले भारत भ्रमण झण्डै सफल भयाे।
Delighted to meet the Chairman of the Rastriya Swatantra Party of Nepal Mr. Rabi Lamichhane. I welcome and fully share his desire to work closely together for a shared and prosperous future.
Nepal is a priority partner under our Neighbourhood First policy and we look forward to collaborating with the new government to elevate the special and multifaceted relationship between our two countries to greater heights.
@hamrorabi
रविको भारतीय सत्तासँग निकट मिडिया हिन्दुस्तान टाइम्समा अंग्रेजीमा आएको लेख रास्वपाको पेजमा सेयर भयो । ट्विटरमा शिशिर खनालले सेयर गरे । स्वर्णिम वाग्लेले गरे । तर, कोर बालेन्द्र टीमका सस्मित पोखरेल र सुनिल लम्सालले केही गरेनन् । अरु त अरु सस्मितका सल्लाहकार सरोज गौतमले पनि गरेनन्!
A list of the gifts presented by Rastriya Swatantra Party President Rabi Lamichhane during his meeting with BJP National President Nitin Nabin, along with an explanation of their significance.