संघर्षलाइ नै जिबन सम्जन्छु हरेक कुरालाइ सकरात्मक र दुरदर्शि तरिकाले हेर्दछु,सच्चा,इमान्दारि र यथार्थ लाइ आत्मसाथ गर्दछु,अतित र बर्तमान तुलना गर्दै भबिष्य सजाउछु
मदन राईले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, श��रीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले हामीलाई बताएका छन्।
By @SharmaShova
https://t.co/f2yndndAD3
सबै राष्ट्रघाती दलाल हरु लाई टुंडीखेल मा लगेर फासीको व्यवस्था गर्नु पर्छ कसै लाई छोड्नुहुन्न राष्ट्रघाती भ्रष्टाचारी दलालहरु लाई अनी बल्ल आईन्दा कसैले आँट गर्दैन नत्र भने यी साना कर्मचारी कसैले घुस नखाई काम गर्दैनन ..!
जनगणना २०७८ -
नेपालको जनसंख्या : २,९१,९२,४८०
पुरुष : १,४२,९१,३११
महिला : १,४९,०१,१६९
बृद्धि दर : ०.९३%
जनघनत्व : १९८ जना प्रतिवर्ग किमी
विदेशमा नेपाली :२१,६९,४७८
प्रतिपरिवार संख्या :४.३२
धेरै जनसंख्याको जिल्ला :काठमाडौं
कम जनसंख्याको जिल्ला :मनाङ
जम्मा परिवार संख्या :५६,४३,९४५
९ बजे भस्याभुसुक्क हुने शहरमा २० लाख पर्यटकल�� के गर्ने!! ति पनि ९ बजे नै सुत्न जाने!!
११ बजे सम्म पसल खोल्यो भने पुलिसले कुट्छ। यो देशमा पुलिस शान्तिसुरक्षा दिन राख्या कि शहर पसल बन्द गराउन कहिल्यै बुझीएन यार। उपचार गराउन भन्दा मार्दिन सजिलो!!