🇦🇷 ARGENTINA LE GANÓ A UNA INGLATERRA MEDIOCRE
⚽ La Selección Argentina venció 2-1 a Inglaterra y se clasificó a la final del Mundial 2026 con una actuación sólida y convincente.
💪 La Scaloneta impuso condiciones durante gran parte del encuentro y dejó en evidencia a un seleccionado inglés que nunca logró desplegar su juego.
🏆 Con personalidad, fútbol y jerarquía, el equipo de Lionel Scaloni dio otro paso hacia el gran objetivo y volverá a disputar una final del mundo.
#Argentina #Inglaterra #Mundial2026 #LaScaloneta
छोराले अमेरिकाको एक प्रतिष्ठित स्कुलमा आफ्नै बलबुतामा पूर्ण छात्रवृत्ति पायो । हामीले उसलाई त्यो अवसरबाट रोक्न उचित ठानेनौं । उसले त्यहाँ पढ्यो, पास गऱ्यो, आमा-बुवाका रुपमा हामीलाई खुशी लाग्यो, ग्र्याजुएसनको फोटो हाल्यौं ।
जस-जसले शुभकामना दिनुभो, आभारी छौं । तर, सँगसँगै कतिपयले अन्जानवश हो या नियतवश, यति नकारात्मक टिप्पणी गर्न थाल्नुभो कि, खुशी सेयर गरिरहन पनि दिक्क लाग्यो । त्यसैले त्यो पोष्ट हटाएको छु ।
@kalpanadhakal
भक्तपुरको सुर्यबिनायक नगरपालिका -९ स्थित नंखेल काँक्रेबारिमा २ दर्जन भन्दा बढी डोजर/एक्साभेटर लगाएर घर जग्गाको लागि धमाधम विकास भैइराखेको रहेछ। नगरपालिकाले नै यसरी डोजर चलाउन दिएको होला कि भुमाफियाको मनपरि हो?भूक्षय,खडेरी,पानीको मुहान,वातावरण दुषितको कुनै मुल्यांकन छैन यो देशमा।
हुन सक्छ हाम्रो सैदान्तिक विचार अलग होलान, मतभेद होलान। तर हामी सबैको एउटै लक्ष्य "भ्रष्टाचार मुक्त देश र समाज " हो।
त्यसैले सम्पूर्ण सदस्यलाई अनुरोध गर्न चाहन्छु कि मैले जति पनि स्ट्याटस कुनै अनुसन्धान गरेर लेखिएको लेख सहित राखेको हुन्छु त्यसलाई RT र QT गरिदिनु भए हामी १००० + सदस्य ले १ लाख भन्दा बढि भ्यू प्राप्त गर्न सकिन्छ। जस्ले हामी सर्वसाधारण भुइँमान्छे हरूको भ्रष्टाचारीहरूलाई फिल्टर गर्ने शक्तिलाई मजबुत बनाउँछ।
कृपया यो अभियान लाई मजबुत बनाउन मद्दत गर्नुहोस।
धन्यवाद 🙏💐
यो हामी नेपालमा भएका सबै नेपालीहरुले सुन्नै पर्ने कुरा हो!
नेपाली मुलका सम्पूर्ण बिदेशी नागरिक दाजु भाइ दिदी बहिनीहरुलाइ मेरो पुर्णतया रुपमा साथ छ!
कुमार कार्की ज्यु को कुराले मन छोयो मेरो...सादुबाद तपाइलाइ! एउटा नेपाली आमा बाउको छोरा सच्चा नेपाली छोरा..कुमार कार्की!
जय चन्द्र सुर्य!
एउटा सिस्टम हुन्छ नि! दलको कुरा बुझ्न प्रवक्त्ता तोकेको हुन्छ, विज्ञप्ति मार्फत र अन्य माध्यमवाट आफ्ना कुरा बाहिर ल्याउछ्न! यो त अति नै भयो ! स्वतन्त्रता को नाममा छाडा भएन र?