Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
karuna
@kanchididi
ek Nepali. ghar jhapa
oslo norway
Joined February 2014
983
Following
591
Followers
1.7K
Posts
kanchididi
retweeted
सुकेपैनी
@mah_sarma
over 7 years ago
नेपालको बैंकिङ प्रणाली को बारेमा कोही जानकार हुनुहुन्छ भने यस बारेमा केही जानकारी पाउन, की यस्तै नियम हो?!
kanchididi
retweeted
Deepak Sir
@deepaksir
over 7 years ago
किथ्रे घुस दिने र लिनेलाई भ्ल्याट् कि भ्ल्याट समात्छन् कडोर/अरप खानेहरुलाई सलाम ठोक्छन् ! जे होस खाँट्टी शुसासन हो यो !!
kanchididi
retweeted
Deepak Sir
@deepaksir
over 7 years ago
खासमा नेपालमा ईन्टरनेटै नदिनपर्ने !त्यसपछी सरखारको बिरोध कस्ले कहाँ गर्छ ! सबै खेतीपातीमा लाग्छन । सम्बृद्धी यसै आउँछ नि ! सरखार नेट बन्द गर
kanchididi
retweeted
Deepak Sir
@deepaksir
over 7 years ago
सानो सानो मिनि टाईपको पानीजाहाज चैं काठमाण्डौमा पनि चाहीन्छ !बर्षामास बाटोमा पुरै पानी जमेर हिडिनसक्नु हुन्छ ! पुतलीसडक टु जमल, जमल टु चाबेल
Who to follow
सुरेश सापकोटा
@gosureshgo
B+ गोत्र:- कौडिन्य ;)
रोहित
@dadagivesalike
The office of केन्द्रिय बुल्सिटब्युरो
उत्सव
@ubnepal
सबैको भलो चिताउने एउटा नेपाली
kanchididi
retweeted
Deepak Sir
@deepaksir
over 7 years ago
मेरो कपिताको शिर्षक छ "भेडा" नेता भेडा कार्यकर्ता भेडा हामी जनता भेडा मैले चराउने भेडा मेरा भेडा सारै टेडा जति घाँस हालेपनि उक्सेनन् चेडा!
kanchididi
retweeted
Deepak Sir
@deepaksir
over 7 years ago
बरामद गर्या सुन लाँदालाँदै तामा भो'रे !हँण यस्ता जादुगर/औतारी मान्छे नि छन हामीकाँ? यिनलाई राष्ट्रबैंक लगेर रुप्याँलाई डल्लर बनाउन लाउनपर्ने
kanchididi
retweeted
Deepak Sir
@deepaksir
over 7 years ago
खेतीयोग्य जिमीन बाँझो राखे ३ लाख जरिवाना ! हँण खेती चैं कोस्ले गर्दिने के, भका युवा सबै पलायन भईसके.. अलेली भका कार्यकर्ता छन् ! कसरी हुन्छ!
kanchididi
retweeted
Deepak Sir
@deepaksir
over 7 years ago
ठुलो जनशक्ती बिदेश पलायनप्रति राष्ट्रपतिको चिन्ता रे, हैट् केका चिन्ता लेकी होलीन् ! सप्पै बिदेश गए त आनन्द नि जे चढेनी कसैले बिरोधै गर्दैन!
kanchididi
retweeted
Deepak Sir
@deepaksir
over 7 years ago
टुटल र पठाओ नामक एप्सद्वारा चलाईएका सवारीसाधन सरखारले बन्द गर्यो रे । डन्ट वरी अब नाम फेर के, नटुटल, नपठाओ नाम राखेर चलाओ अली दिन फेरी चल्छ!
kanchididi
retweeted
Deepak Sir
@deepaksir
over 7 years ago
नेपाली यारपोटमा दिनमा करिब १३३ बोतल रक्सी खोसीने देखिएको छ । अब सरखारले आफ्नै एउटा आउटलेट यारपोटमा खोल्नपर्ने भो । खोस्यो बेच्यो नाफा १००% !
kanchididi
retweeted
जेण्टलम्यान
@NepaliGentleman
over 7 years ago
साईकल चढेर विज्ञापन बजाउने मन्त्रीले समेत दुई-दुई ओटा गाडीको सुवीधा लीने, इन्धन मन्त्रालय बाटै हाल्ने अनि इन्धन बापतको रकम पनि आफ्नै खल्तीमा बुझ्ने !? हैट समृद्धि ! लाल ब्रो पनि दोहोरो भुमीकामा देखिनुभो भनेपछी अरुबाट के आस गर्नु? लुछओ लुछओ ।
kanchididi
retweeted
बिक्रम🇳🇵
@Bikram__4u
over 7 years ago
पहिला सेना समायोजन भनियो, फेरी कर्मचारी समायोजन रे हामी जस्ता खाडी लाउरे लाई पनि समायोजन गरम् न सर्कार 😂🤣
kanchididi
retweeted
Deepak Sir
@deepaksir
over 7 years ago
नेता भएर सोसल मिडियामा टिक्न धेरै गारो छ ! कि त अकाउन्ट डिएक्टीभेटै गर्नपरो कि आलोचना गर्ने जति सबैलाई ब्लक गर्नपरो !!
kanchididi
retweeted
Deepak Sir
@deepaksir
over 7 years ago
८४ लाख तिरेर अम्रीका हिँडेका युवा मेक्सीकोमा अलपत्र रे ! भाक् बक्लोल त्यती पैसो भए नेपालमै जग्गा दलाली गरेरै डबल कमाईन्छ ! क्यार्न उता जानु
karuna
@kanchididi
over 7 years ago
@deepaksir
कहिले नि?
kanchididi
retweeted
सिकारूदाइ
@Shikaruketo
about 10 years ago
लोकसेवामा थप्नुपर्ने एउटा महत्वपुर्ण प्रश्न: बिजय गच्छेदार कहिले कहिले मन्त्री भएनन् ? 😁😁
karuna
@kanchididi
over 10 years ago
https://t.co/9saGAsnAPU
Manshara 🎀
@iManshara_
almost 11 years ago
सिसाको घर तिम्रो ढुङ्गाको मन रमाइलो सहर तिम्रो प्यारो रैछ धन अपरिचित देस तिम्रो गार्हो रैछ चिन्न महङ्गो त्यो सास तिम्रो सार्हो रैछ किन्न
kanchididi
retweeted
अक्षर काका
@aksharkaka
almost 11 years ago
देश भन्दा परै पर्छ मधेश र त,मधेशले ठान्दैन म–देश सिमानाको रक्षा सिपाही ऊ सधैं ठान्छ आफूलाई उपनिवेश हे सिंहदरवार! दिन छँदै सम्झी मधेस परिवेश
kanchididi
retweeted
©NIRAN™
@NiranDai
almost 11 years ago
न ग्याँसको लाइनमा बस्नुपरेको छ न पैदल हिड्नु परेको छ।कथित बुद्धिजीवीहरुलाइ शोक न सुर्ता,अनि के थाहा होस् त भारतले नेपाललाई नाकाबन्दी गरेको;)
Last Seen Users on Sotwe
혜인
Seen from
Korea
🌹 _cift_07_🌹
Seen from
Turkey
Lord of Sugar 💖🪄
Seen from
Brazil
SAIM KHAN
Wahran41
Seen from
Algeria
ali
Seen from
Algeria
Longa nisa
Seen from
Panama
niyak🍆سطايفي 🔥
Seen from
Algeria
ま🐢
Seen from
Japan
᠌Kondomsuz Gençler ✨️
Seen from
Germany
Trends for you
1
SolCex Stocks
Under 10K tweets
2
Durk
Under 10K tweets
3
#NeverForget
Under 10K tweets
4
Good Saturday
Under 10K tweets
5
Pentagon
Under 10K tweets
6
Mamdani
Under 10K tweets
7
Rams
Under 10K tweets
8
Jhene
Under 10K tweets
9
Charlie Kirk
Under 10K tweets
10
#MchoiceMintAwards2026
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.6M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
114.2M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
89.9M followers
10
Taylor Swift
@taylorswift13
83.8M followers
11
Lady Gaga
@ladygaga
75.3M followers
12
Virat Kohli
@imvkohli
73.2M followers
13
Kim Kardashian
@kimkardashian
70.8M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.2M followers
16
Bill Gates
@billgates
65M followers
17
Selena Gomez
@selenagomez
63M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫