अबदेखि सरकारले कुनै विषयमा छानविन समिति गठन गर्दा ‘पूर्वन्यायाधीश’ को नेतृत्व नभइ (पूर्व)सम्पादक को नेतृत्व छान्ने हो भने त्यसको कामकारवाहीमा विवाद नहुने निश्कर्ष निकालियो हेर्नोस् आफूले त!!
पूर्वन्यायाधीशलाई सदस्य सम्म राख्न पाइयो😂😂
हिमालयन रिमा भएको शेयरधनीको नागरिकता नम्बर र गजेन्द्र कुमार ठाकुरको श्रीमतिको नागरिकता नम्बर एकै छ।
स्मरणीय कुरा के छ भने,जतिबेला हिमालयन रिइन्स्योरेन्स दर्ता भएको थियो र अपारदर्शी तरिकाले अनुमति पाएको थियो, त्यतिबेला ठाकुर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक थिए ।+
कान्तिपुरलाई सुधन गुरुङको व्यक्तिगत देखि व्यवसायिक बैंक स्टेटमेन्ट उपलब्ध गराउने ‘बैंकर व्यापारी’ को होला त? छानविनमै परेको कोइ बैंकर व्यापारी’ हो कि अरु नै कोइ? सुधनको हात आफ्नो गर्धनमा नपुग्दै जसरी पनि पदबाट हटाइ छाड्ने गरि घटनाक्रम अघि बढेको देखिन्छ।
प्रेसमा ठूलै लगानी भाछ😂
गगनले भनेकै थिए, मेरो घर जलाउन मैले चिनेकै स्थानिय एमाले कार्यकर्ता आएका थिए। बिद्याको घर जलाउन नि एमाले कार्यकर्ता नै पुगेको पुष्टी भएकै थ्यो।
जलाउन, तोडफोड गर्न एमाले सबैभन्दा अगाडि छ। 'एमाले' मान्छे बन्न बाँकी नै छ।
Gen Z Martyr Rashik Khatiwada’s Sister thanks Home Minister Sudan Gurung and shares emotional video remembering her brother.
UML on the other hand is preparing nationwide protest against government’s decision.
Home Minister Sudan Gurung writes, "PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन..। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ..। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो..। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ..।"🇳🇵
टाइमलाइनमा देखिइरनुन्च 'बिराट अनुपम' भन्ने नाम। यी पात्रलाइ 'पत्रकारिता' भन्ने ब्यवसायले नहटाएसम्म पत्रकारिता रिषी धमला भैरहने हो। पत्रकारिताको इज्जत तल गैरहने हो। पत्रकार हुँ भन्दा लज्जित हुन परिरहने हो।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आज फागुन २१
अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु।
तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ।
शान्तिपूर्ण निर्वाचनका लागि देखाउनुभएको संयम र समझदारीप्रति आभार।
उम्मेदवारी रद्द विरुद्ध अदालत जाने समय पनि नपुग्ने गरि अन्तिम समयमा निर्वाचन आयोगको निर्णय कति रोचक हो? कसै प्रति राजनीतिक फेवर गर्न त खोजेको होइन!!
बीबीसीको नियतमा खोट देख्नेहरुले रामप्रसाद भण्डारीको नियतमा खोट देख्छन् कि देख्दैनन्?? विवाद सतहमा आएको त निकै समय पो भयो त😂😂
Naked aggression on Venezuela and abduction of its President by the USA is a grave violation of international law and threat to world peace. It needs to be unequivocally condemned by all sovereign nations and people of the world. #NoToMightIsRight#SolidarityWithVenezuela
संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भेनेजूएलामाथि अमेरिकाले गरेको नांगो आक्रमण र त्यहाँका राष्ट्रपतिको अपहरण संयुक्त राष्ट्र संघले स्थापित गरेको अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानूनको भद्दा उल्लंघन हो।
यसको सबै सार्वभौम राष्ट्रहरूले र विश्व जनसमुदायले कडा शब्दमा विरोध र भर्त्सना गर्नुपर्छ। यस्तो 'जसको लाठी उसको भैंसी' प्रवृत्तिलाई बेलैमा सबै मिलेर रोक्न नसके सबैतिर भयंकर अनिष्ट आउन सक्छ।
कमैया कि हरूवा-चरूवा ?!
*
"नेपालको सुरक्षा निकायमा भने राष्ट्र रक्षा गर्ने सपथ खाएर तालिम लिएका जनशक्तिलाई हाकिमको सुसारे बनाउने हुकुमी शैली ज्यूँदै छ।" @BasnetManbdr@ukaalonews
*
https://t.co/ZUHOCceG0U
#Cyclone मोंठाले हिजो बेलुका देखि पुर्बी नेपाल र बिहान देखि गण्डकी देखि पुर्बका सबै भागमा हल्का देखि मध्यम वर्षा गराईरहेको छ।
यो त ट्रेलर मात्र हो है, न्यूनचापीय प्रणाली अझै नेपाल बाट धेरै टाढा छ। यो प्रणालीले आज राति देखि भोलि सम्म धेरै ठाउँमा भरि वर्षा गराउने सम्भावना राम्रै छ
कलाकार हो! तपाईलाई आन्दोलन गर्ने छुट छैन, बिरोध गर्ने छुट छैन, खुशी हुने छुट छैन त्यो त उहॉ बिद्वानहरु जस्ले देश ३५ बर्षमा बिश्वकै पछाडी बाट पाचौ स्थानमा पुर्याउनुभयो उहॉहरुको मात्र अधिकार हो! जय नेपाल!!
आशा गरौ यो पुर्बानुमान गलत हुन्छ !
अहिलेको Forecast हेर्दा त मधेशमा खडेरी संग संघर्ष गरेर रोपेको धान काट्ने बेला सकाउला जस्तो छ त मंगलबार/बुधबार देखिको बर्षाले
Recent forecast shows very heavy rain in Madhesh and eastern #Nepal with precipitation all over the country👇#StayAlert
राजनीतिक आस्था नभको पत्रकार त सम्भव छैन । तर आस्था चाहिँ ब्यालेटमै मात्र देखियोस् भन्ने हो । एउटा दल, एउटा गुट, अझ एउटा नेतालाई जोगाउँदै पत्रकार हुँ भन्नेले कि पार्टीको टोपी फालेर पत्रकार बनुन् या पत्रकारिता छोडेर राजनीतिमै लागुन् । पत्रकार महासंघ र प्रेस काउन्सिलले चेत राखुन् ।
नेपाली मिडियामा एक समूह छ — जो मर्म भन्दा पर रहेर स्वार्थ समूहको मुखपत्र बन्छ।
तीनकुने घटना हुँदा ध्यान मोड्न 'एरेस्ट ज्ञानेन्द्र' को ह्यासट्याग ट्रेन्डिङ भन्दै खबर छाप्यो, आजकल खरानी दस्ताको ब्रेकिङ् छाप्छ।
र नागरिकको संसारलाई गौण ठान्छ !
सर , कमसेकम तपाईबाट यस्तो सस्तो अभिव्यक्तिको अपेक्षा गरिएको थिएन । कति निर्दोष र निहत्था युवा मारिए , बालबालिका मारिए, पहिले त्यो सोचौं । कति बर्ष देखिको अनियमितता , नातावाद , कृपावाद , भ्रष्टाचारको शिकार भए हाम्रा नागरिक , त्योपनि सोचौं । आज सरकारमा कस्ता कस्ता ज्यानमारा बिराजमान छन् , त्योपनि सोचौं । आन्दोलन समर्थन गर्नेको पछि लागेर वास्तविक हत्यारालाई संरक्षण गर्ने होडबाजीबाट निस्कौं ।
सिंहदरबार जलाउन उक्साउनेहरूको पर्दा च्यातिदैँछ । स्वागतयोग्य!
तर सरकारलाई ती अबोध स्कुले विद्यार्थीलाई दमन गर्न उक्साउने कथित बुद्दिजिबीहरू नि ?
ती फेरि पनि प्राज्ञ बनेर लेख्दैछन् हिजो पनि लेखे, भोलि पनि लेख्ने छन् ।
यिनीहरू चैँ कैले उदाङ्गेलान् ?