रातो बंगला लगायतका राम्रा शैक्षिक संस्थाहरुले असली सुकुम्बासी बालबालिका हरुलाई स्कुल स्थानान्तरण र सुफत मूल्य भर्ना मौका प्रदान गरिदिए देशै भरिका अन्य स्कुलहरुलाई समेत नैतिक प्रतिबद्धता उदाहरण हुने थियो। सरकारको मुख ताक्नु मात्र भन्दा टाल्नु रमाईलो हुन्थ्यो कि?@KanakManiDixit
🌏 Two Kings, Two Civilizations, One Legacy .
Charles III not just the King of the United Kingdom, but a symbol of Western power, tradition, and continuity.
Gyanendra BBS not just the King of Nepal, but a symbol of Eastern spirituality, heritage, and identity⚖️ . ...
रास्ट्रपिताको सम्मान स्वरुप का लागि नेपाली नोटमा श्री ५ बडा महाराज धिराज पृथ्वीनारायण शाह को तस्बिर प्रयोग गरौँ । @ShahBalen@hamrorabi 🙏🙏
"मेरा साना दु:खले आर्ज्यको मुलुक होईन सबैलाई चेतना भया "🇳🇵
राजा र जनताको सम्बन्ध कसैले टुटाउन सक्दैन 🇳🇵🔥
यो केवल सम्बन्ध होइन, यो हाम्रो इतिहास, हाम्रो पहिचान र हाम्रो राष्ट्रप्रेमको आधार हो।
हजारौँ षड्यन्त्र आए, अनेकौं प्रयास भए,
तर नेपालको माटोमा गाडिएको यो विश्वास कहिल्यै ढलेन र कहिल्यै ढल्नेछैन ।
राधिका शाक्यले बैंकको जागिर खाएरै अवकाश प्राप्त गरि बनाइएको घर माथी हामीले केपि ओलि र राधिका शाक्यलाई औलो उठायौ, त्यो उठाइएको औलो चै ठिक,अनि अहिलेको शिक्षामन्त्रीको बाउ बैंकको अधिकृत भएकै कारणले शिक्षा मन्त्रीको सम्पत्ति २४ करोड भन्दा बढी कसरी भन्दै औंला उठाउँदा गलत कसरी घंटेहरु?
आज २ बजे सिंहदरवारमा एक जना मंत्रीसंग मिटिंग थियो।
पौने २ बजे नै र पुगिएको थियो।
२ बजे मंत्रीसंग भेट्ने पालो आएको थियो
तर रास्वपाको १ सांसद बलजफ्ति प्रवेश गरेर ३० मिनेट लगाए।
त्यसपछि मंत्रीसंग भेटेर विमर्श गर्नै लाग्दा अर्का रास्वपाको सांसद आएर आफन्तको सिफारिस गरे।
केही फेरिएनछ!
Breaking: हेर्नुस रास्वपा नेता तथा उमेदवारी हेमराज थापा सिहदरबार भित्र । पछाडी सिहदरबार जलाउदै छन उनि खुशि ब्यक्त गर्दै छन । देश कस्ले जलाए किन जलाए प्रष्ट छैन त । अनि यीनिहरुलाई कारबाही नगरे कस्लाई गर्ने ?
रबि दाइ कि त आएर कामिनीले यसो भनेर भन्दिनन् भनेर मिलाउनु परो, नभए सिलाउनु परो। यो त अलि भएन है। सलेनकिरा र सम्बो.......धन भन्दा पनि तल गयो। 😑😑 @hamrorabi
मैले बिदेशमा चल अचल सम्पत्ति राखेको छैन ।
नेपालको कानुन अनुसार पुर्वज बाट मेरो नाममा आएका सम्पत्ति हरुपनी मैले ब्यक्तिगत नाममा नराखी संस्थागत रुपमा राख्ने ब्यबस्था समेत गरि त्यस्को संरक्षण गरेको छु ।
बिगत ७ वर्षमा मैले कुनै थप सम्पत्ति जोडेको छैन।