जसले आफ्नो जादुयी खेल कौशलमार्फत हाम्रो पुस्तालाई फुटबल पारखी बनाए, फुटबललाई खेलमात्र रहन नदिएर कलाको उच्चतम नमुना बनाए, उनै मेस्सीको अन्तिम वर्ल्ड कप सहभागिता । खेलभन्दा बढी उत्सव, उत्सवभन्दा बढी एक ऐतिहासिक दिनको साक्षी बन्ने मौका । अनी उनले कप चुम्ने क्षणको व्यग्र प्रतीक्षा ।