फ्रांस को राष्ट्रपति मैक्रॉन ले डेनमार्क का प्रधानमन्त्री लाइ स्वागत गरि सके पछि दुबै देशका राष्ट्राध्यक्ष साइकलमा कार्यलय जादै ।
हाम्रो राष्ट्रपति ज्यु लाइ बस बाट झर्दा पनि पिर्का राख्नु पर्छ ।
दुर्घटनामा दुई पाङ्ग्रे पछाडि बस्ने यात्रुको टाउकोमा चोट लागेर मृत्युसम्म हुनसक्ने अवस्थाबाट बचाउन हेलमेट लगाउने हो के हजुर ।
राज्यले पैसा खायो वा खाएन, त्यो चाहिं हेलमेटको कारण ज्यान जोगिएपछि छलफल गर्दै बस्नुहोला ।
यति धेरै अपमानित भई भई सरकारमा बस्नु हुँदैन रवी जी र वहाँको पार्टीले सरकार छोडेर प्रतिपक्षमा जनताको आवाज घन्काउनुपर्छ नत्र अर्को चुनावमा १ सीट मात्रै आउनेछ !
Two roles available in our team😁! Postdoc & RA.
Looking 4:
decent human
hungry to learn
just
reflective
listener
team-player
able 2 treat others the way they'd expect 2 b treated themselves.
EVERYTHING else can be learned😉
https://t.co/CmzxacJIcM
https://t.co/Toc8ZKj85J
Opinion: if you are not domain expert and just know basic deep learning, please do not comment on how to better handle class imbalance problem!!! Naive augmentation/dropout not always work.
आजको फुटबल खेल पनि सुरु हुनै लागेको छ । आमा समूह दुई वटा टिममा बाँडिएका छन् । रेफ्रीले खेल सुरु भएको संकेत गरिसकेका छन् । लताकुञ्ज विद्यालयको रंगशालामा भइरहेको खेल हेर्न खचाखच दर्शक उपस्थित छन् ।
#chhotokatha#hernekatha