सञ्चार मन्त्री जगदीश खरेल भन्छन्“विदेशी नेपालीलाई भोट हाल्न दिने सबै तयारी थियो, तर शीर्ष नेता मानेनन्।”मन्त्रीज्यू, तपाईं मन्त्री हो कि पुराना नेताका प्रवक्ता? नागरिकको मताधिकार खोसिँदा ‘मानेनन्’ भनेर बस्ने हो भने त्यो कुर्सी किन?आँट र क्षमता छैन भने खुलस्त भन्नुस् राजीनामा दिनु
रासपबाट अलगिएर
पुरानै खेलमा मिसिनु
कुलमानका लागि उचाइ होइन,
सिधै अधोगतिको बाटो हुन्छ।
किनकि जनताले उनलाई
पुरानो राजनीतिका लागि होइन,
पुरानो राजनीतिलाई तोड्न विश्वास गरेका हुन्।
यदि साँच्चै Gen-Z को माग पूरा गर्न आएका हुन्थे भने रवि र बालेनसँग उभिन्थे।
।
जे गरे पनि यिनीहरूले जित्नु हुँदैन।
सिद्धान्तको नाममा जनतालाई पङ्गु बनाए,
राजनीतिको नाममा देशलाई कमाइ खाने भाडो बनाए।
भोट विचारका नाममा लिन्छन्,
सत्ता दलालीका नाममा बाँड्छन्।
यिनीहरू विकल्प होइनन्,
समस्याकै निरन्तरता हुन्।
समानुपातिक प्रणाली
महिला, दलित, जनजाति,
अल्पसंख्यक र पछाडि परेका समुदायलाई
संसदमा आवाज दिन बनाइएको थियो।
नेपालमा आएपछि भने
चुनाव हारेकालाई, आफन्तलाई
र नेताको चाकडी गर्नेलाई
संसद पुर्याउने सिँढी बन्यो।
त्यसैले प्रणाली बदनाम भएन,
नियत नाङ्गो भयो।
@srijakd@anika_sapkota Hi Anika , I’m interested and available for the part-time SaaS data visualization project. Please lemme know details regarding your project requirements.
ईछा लाई जितेको मानिस लाई मोह माया को मतलब हुदैन, कामवासना नभएको मानिस सिंगारपटार गर्दैन,मुर्ख कहिले मिठो बोल्दैन र साक्षी भावले आफ्नो हिर्दय देखि बोल्ने मानिस कहिले ठग हुदैन।
@srijakd कल्पना को वासमति चामल भन्दा यथार्थ को ढिडो मन पराउने मान्छे परियो महोदय,ढोङ्गि कुरा गर्नु आउदै न।जे देखियो भोगियो त्यहि भनियो र यो सत्य हो अनि यथार्थ नि, चाहे तिमी यसलाई सकरात्मक भन या नकरात्मक।
नेपाली इतिहासको सबैभन्दा ठूलो छलकपट (Mass manipulation)
कथित गणतन्त्र ,
यसरी लेख्न पाएको छस् राज्य व्यवस्था विरुद्ध भन्ने उपलब्धि छाड्दै आउने पाखन्डी विद्वानहरूको झुन्ड, महङ्गी , चरम बेरोजगारि र भष्ट्राचार ,गणतन्त्र को उपलब्धि,जय गणतन्त्र।
सन्दीप लामिछानेलाई रबी लामीछानेको अमेरिकाको पासपोर्ट दिएर पठाउन मिल्दैन ?
कसैले दुइटा पासपोर्ट पाउने कसैले भिषा समेत नपाउने अमेरिकी साम्राज्यवाद मुर्दाबाद !😂😅