#तेह्रथुममा खसेको मतको अन्तिम विवरण:
महिला :- 19,245
पुरुष :- 19,948
जम्मा (खसेको मत) :- 39,193
प्रतिशत :- 53.59%
यसको अर्थ के हो भने 46.41% मतदाता मतदानमै सहभागी भएनन्।
अब जित्ने प्रतिनिधि भनेको पूरा जिल्लाको होइन, खसेको मतभित्रको केही प्रतिशतको मात्रै
भनेर रा��्वपालाई पनि बिश्वास छैन । अनि यी माथीका जोसुकैले जिते पनि देश बिकास गर्लान् भनेर जनतालाई बिश्वास छैन ।यहाँ कसैको कसैलाई बिश्वास छैन! तर पनि चुनाव हुन्छ र हामी जित्छौं भनेर हिंडेका छन् ।
फागुन २१ गते चुनाव हुन्छ भनेर सुशिला कार्कीलाई नै बिश्वास छैन।चुनाव भैहाले पनि हामीले जित्छौ भनेर प्रचण्डलाई बिश्वास छैन । प्रचण्डको भन्दा हाम्रो धेरै सिट आउँछ भनेर एमालेल���ई पनि बिश्वास छैन।एमालेको भन्दा धेरै सिट आउँछ भनेर कांग्रेसलाई पनि बिश्वास छैन ।कांग्रेस र एमालेलाई जित्छौ
पृय छोराछोरी हरू यो देशमा तानाशाह निरकुश शासन थिएन , सबैलाई माया गर्ने प्रधानमन्त्री जो तिमिहरूको हजुर बा उमेरका थिए ! आफ्ना छोराछोरी नभएकोले सबै मेरा छोराछोरी भन्थे त्यहि भएर छोराछोरी सुरक्षित हुन्छ्न भनेर तिमिहरूका बा आमाले जाने अनुमति दिनुभयो! नभए तिमिहरूका बा आमा अगाडि लाग्नेथिए ! कुनैपनि बा आमालाई सबैभन्दा पृय आ आफ्नै छोराछोरी हुन्छ! हातमा फुल बोकेका स्कुल कलेज को पोशाकमा भएका सबै भट्टाभट मारिए भाग्न पाएनन! न सत्ता मागेका थिए न कसैको राजिनामा! हत्याको छानबिन र हत्यामा रहेका सबै लाई कार्वाहिको लागि तिमिहरूका साथिहरू जो मारिनबाट जोगिएका छ्न तिनिहरू र हामी बा पुस्ताका सबैले आवाज उठाउने नै छ्न! जुन दिन यिनिहरू कानूनि दायरामा आउछ्न तव श्रध्दाञ्जलि हुन्छ! 😭😭
७२ जनाको हत्या पछि माफि माग्लान मैनबती बालेर श्रध्दाञ्जलि देलान मृतकको परिवारलाई शान्ति हुनसक्ने गरि गतिविधि गर्लान भन��र सोचिएको थियो तर मान्छेको मुल्य त यहा खसिबोकाको जस्तो रैछ! कठै मेरो देश कठै हामी नेपाली !
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई आज एक कार्यक्रममा ‘हत्यारा’ भन्दै ज कार्यक्रमबाट निकालिएको छ। उनको गलत र घृणित कर्मले अन्ततः आफूलाई नै घातक नतिजामा पुर्याउने कुरा आज स्पष्ट रुपमा प्रमाणित भएको छ।