@samathapa प्रचण्डे बाबुरामे जस्ता आतंकवादी संगठनका नाईकेहरु प्रधानमन्त्री भए, आतंकवादी जनार्दन र सुन तस्करी हिरोहको नाईके वर्षमानले समेत अर्थ चलाए ! आर्काका कोठाकोठै रौसी बोक्दै हिँड्निवाला सभामुख थ्यो ! त्यतिबेला यस्तो रोईलो थेन त ! सुदन आउँदा देश रहेन रे !
मेरो घुँडो !
@shishirdahal ...🌿
त्यो बेला जनताले प्रचण्ड ,केपि र देउवा रोजे
राजाले जनताको रोजाइको सम्मान गर्दै सत्ता बुझाए
अहिले जनता प्रचण्ड ,केपि र देउवा सित अगाए उनै राजा रोज्दैछन अब यी नेताको कर्तव्य हैन र
जन भावनाको सम्मान गर्दै सत्ता राजालाइ बुझाउने ..
नदि किनारमा बालुवा चाल्ने देखि,
कोइला खानिमा प्राण फाल्ने सम्म।
मानसिक देखि शारीरिक श्रम गर्ने सबैलाई,
अन्तरास्ट्रिय श्रमिक दिवसको शुभकामना🌹
#शुभप्रभात🙏