हिजो भारि बर्षाको सम्भावना त थियो तर ३०० मिलिमीटर भन्दा धेरै पानी पर्ने त कुनै मोडेलले पनि देखाएको थिएन
चितवनमा रातभरी ठुलो पानी पर्यो, लगभग १०-१२ घण्टामा धेरै ठाउँमा २५० देखि ३२० मिलिमीटर पानी परेको देखिन्छ
आज पनि नेपालभारी पानी पर्ने देखिन्छ +Thread
@BinodClimate@ameerrai@DevkotaMysti सर यो बुटवल देखि दाउन्ने सम्म को चुरेलाई छुने (राजमार्ग ओरिपरी) अत्ति कम पानी पर्छ खैरेनी, सुनवल, बर्दघाट तिर , यो एरिया मा मौसम विभाग को weather station पनि छैन जस्तो लाग्छ । किन नराखेको होला सर।
@padamskafle@birat_anupam एकदम सही , हजुरले ओमान को लाइसेन्स देख्नु भाको होला उनीहरू को नेसनल आइडी को पछाडि कुन कुन गाडी चलाउन पाउने टिक हान्देको हुँदो रैछ , 1 तिर मा दुई निसाना कति सजिलो 10 वर्ष को रेन्यु राखेर न चिप छ न qr kati easy
@pmsushilakarki श्रम स्वीकृति बन्द हुँदा धेरै ��ेपाली कामदारहरू खाडी राष्ट्रहरूमा आफ्नो काममा फर्कन पाएका छैनन् र जागिर गुमाउने डर बढिरहेको छ। नयाँ श्रम स्वीकृति सम्भव नभए पनि कम्तीमा पुरानो श्रम स्वीकृतिको नवीकरण गर्न पाउने व्यवस्था गरिदिनुहोस्। 🇳🇵
@RaameshKoirala 2 बीस पुग्न लाइयो, पहिलो 20 हुँदा विदेश छिरेको नेपाल जाँदा बाउको भटभटे लिएर बाटो मा निस्क्यो की टोक्लान जस्तो गर्छन् , नेपाल को लाइसेंस बनाइदिने कोई भए म नि दिन्थे कर सहयोग टेबल माथि वा मुनि । बाहिर को छ लाइसेंस 13 वर्ष देखि कुदाक�� आउँछ चलाउन । 😆 #घुस खोर मुर्दाबाद
@ManishJhaOffice रवि लामिछानेले अहिले बाहिर निस्कनु भनेको गलत हो, भोलि सफाइ पाएर बाहिर निस्���िँदा राम्रो हुन्छ। सक्नुहुन्छ भने माफी मागेर फेरि कारागार जानुस्। न्यायिक प्रक्रियाबाट बाहिर आउनुस्, देश सुध्रिँदैछ। गलत गर्नुभएको छैन भने आवश्यक सफाइ पाउनुहुन्छ।