मुक्तक✍️
अरुको भन्दा केहि छुट्टै काहानि छ
बग्लै तर छुट्टै रमाइलो जिन्दगानि छ
पिडामा पनि सधै मुस्कुराउने बानि भएर
भन्छन सबै यो कति भाग्यमानि छ।🙏🙏
"शुभरात्री"🙏🙏🙏
यात्रामा कोही आउन्, नआउन्, भ्याउन्, नभ्याउन्, कसैले चाहून्, नचाहून्, पत्याउन्, नपत्याउन्, यात्रा एक्लैले तय गर्नु छ । कसैको भर किन पर्नु छ र ?
आफ्नो लागि आफैँले गर्नु छ । अधिकांश खोलाहरु एक्लै तर्नुछ । धेरै पहाडहरु एक्लै चढ्नु छ !