रास्वपाका नेताहरू मनिष झा,हरि ढकाल डिपि अर्याल लगायतले शान्त रहनुहोस्,कुनै सम्पत्ति नष्ट नगर्नुहोस् भनेर सम्झाइरहँदा उल्टो आन्दोलनकारीहरू उत्तेजित बन्दै नेताहरू माथि आक्रमणको प्रयास गरेको यहि भिडियोबाट पुष्टि हुन्छ।
#घाँसहरु तोडफोडआगजनीमा रास्वपाका मान्छेहरूको हात छ भन्छनअझै तैट।