म स्वयं एक कट्टर बालेन विरोधी हुँ। तर प्रधानमन्त्रीको सम्बोधन सन्तुलित र परिपक्व छ। यस्तो विषम परिस्थितिमा मुलुकलाई नेतृत्वविहीन पार्न मिल्छ? चुनावपछि सरकार गठन भएको ६ महिना पुगेको छैन, फेरि अर्को अस्थिरता निम्त्याउने? खासमा तपाइँहरुजस्ता अनागरिक हगुवा कुबुद्धिजीवी ठिश्लेषकहरु नै यो मुलुकको सबैभन्दा ठूलो अभिशाप र घाँडो हो!
जरिवाना धेरै भयो, कम भयो भन्ने भन्दा पनि मापसे गरेर सवारी चलाउनुभएन भन्ने हो। तपाईं आफैं मर्नुहुन्छ, तपाईंले सवारी चलाएका कारण अरूले ज्यान गुमाउनुपर्ने अवस्था हुने भएकाले त्यसरी सवारी नचलाउनुस् भन्ने हो। त्यसैगरी उल्लंघन गरेर सवारी नचलाएपछि ५० हजार होस् वा १ लाख त्यसको सरोकार नै हुँदैन नि!
#Onlinekhabar
https://t.co/6P5kEUjesV
नेपाली मिडिया पाठक र दर्शकलाई साह्रै अबुझ ठान्छन्।
देश र नागरिकलाई के ठिक हो भनेर बुझाउन कैले सिकेलाल, कैले खगेन्द्र, कैले रक्षा र तनुजाको भर पर्छन्।
माफ गर्नुहोला, तपाईँले सोचे जस्तो मुर्ख हाम्रो समाज छैन !🙏
30 crores worth of shares, 35 bigha land in Butwal area and that's what we know of. Everyone of these older party politicians property should be checked and what's their source of income anyway??
He is just a good orator nothing more. आफू जन्मिनु भन्दा अघि २०१८ को घटना सम्झेछ्न तर हिजोअस्ती २०८२ भदौ २३ मा आफ्नै सरकारले गोलि ठोकेर बच्चाहरु ढालेको देखेनन ? कुन नैतिक हैसियतले बोल्न सकेका हुन यिनिहरु ?