तिमिहरु बीचको सम्बन्ध सकिएको हो भनेर कसैले सोधे भनिदिनु सम्बन्ध सकिएको छैन बस् आजकल हामीबीच मनका कुराहरु साटासाट हुदैन। दुई पल मायाका बात हुदैन।पहिले झैँ देख्ने भेट्ने चाह हुदैन। अनि उसलाई मेरो खबर मेरो उसलाई खबर थाह हुदैन। बाँकी त सब पहिले पहिले झैं छ।
शब्द हरुमा पुर्ण विराम लाग्दा मौनता छायो, इच्छा हरूमा पुर्ण विराम लाग्दा शान्ति छायो अब जिन्दगीमा नै पुर्ण विराम लाग्दा यता सन्नाटा छाए पनि तिम्रो संसारमा उमंग छाओस्।