नीति अनुसन्धान प्रतिष्ठानमा २०८२ माघ २९ (February 12, 2026) का दिन Ritsumeikan Asia Pacific University, Beppu, Japan का Social Welfare विषयका सह-प्राध्यापक डा. दीपेन्द्र केसीले तेस्रो क्षेत्र (third sector) को बारेमा एक प्रवचन दिनुभयो।
https://t.co/qPswat5djr
@SanjeevSatgainy When #Chinese#aid builds a City Hall in the ruling party’s hometown & a Sports Academy in the PM’s, it’s not favoritism-it’s 'strategic development.'Just like African leaders’ birthplaces receiving 164% more aid & 3.2% higher likelihood of getting funded! https://t.co/X0uZMK0IPT
When #Chinese#aid builds a City Hall in the ruling party’s hometown & a Sports Academy in the PM’s, it’s not favoritism-it’s 'strategic development.'Just like African leaders’ birthplaces receiving 164% more aid & 3.2% higher likelihood of getting funded! https://t.co/X0uZMK0b0l
क्रिकेटको आवरणमा टोलटोल अनि गल्ली गल्लीमा वानएक्सबेट पुर्याएर सफलता पाएपछि अब एनपिएलको लोकप्रिय मैदानबाट क्यान अर्को अपरिचित जुवाडे ब्रान्ड फैलाउँदैछ। युवा आइकन पारसले एनपीएललाई यति चर्चामा ल्याएर अन्तमा अनलाइन जुवाको अखडा बनाउन चाहे। https://t.co/LJXKYDr7vn
The @RGK_Center-ARNOVA President’s Award goes to @CristinaMBalboa, Elizabeth Bloodgood, @kcdipendra, Anna Domaradzka, @EmmaAndyKumi, Patricia Maria Emerenciano Mendonca and Christopher L. Pallas
‘नेपालका युवायुवती केही राम्रो कुरा गर्न बाहिर जाऔं भन्नेमा देखिन्छन् । त्यो मलाई राम्रो लाग्छ ।’ जापानी प्राध्यापक @Chinimaya सँग कान्तिपुरका @janakrasa र @KishorDahal0 ले गरेको कुराकानी :
https://t.co/1YLd5Vekj2
यसपालि त्रिबिको भिसी नियुक्ती प्रक्रियाले राम्रै हल्लाखल्ला भयो। बिबिहरुको समस्याको बारेमा धेरैले जानकारी पाए। तर पनि जती गहिरो समस्या छ त्यो तहको समाधानको बारेमा खासै स्पष्ट भए जस्तो लागेन।
रिसर्च इथिक्सको बारेमा भने @SumanaShrestha जीले गजपले कुरा उठाउनु भयो।
१/n
गुगल साइटेसन र उपकुलपति चयन
अहिले त्रिविविकाे उपकुलपतिका उम्मेदवारहरूकाे नाम सार्वजनिक भएपछि उनीहरूले प्रकाशित गरेकाे लेख र त्यसलाइ अन्यले सन्दर्भमा लिएकाे तथ्यांक (साइटेसनकाे संख्या) राखेर तुलना गरिएकाे टेवल सार्वजनिक भएकाे छ । मैले Hari Bhattarai काे वालमा पहिलाे पटक देखेकाे ।
Google's Gemini may kill all systematic review tools!
This AI feature accessed 200,000 papers, extracted data and made plots within minutes.
I'm excited and look forward to testing its capabilities.
Learn more below:
Call for applications! ESS is collaborating with @NMLjournal for another round of Early Scholar Fellowship Program! If you are an early scholar in nonprofit studies and are interested in publishing on NML, apply now at https://t.co/NNZNCIIO2C
व्यास गाउँपालिकाको एक नम्बर वडाका यी गाउँहरु जान नेपालपटि हिँड्ने बाटो समेत छैन । भारतको बाटो हुँदै जिप चढेर एकै दिनमा पुग्न सकिन्छ । अनि भारतको बाटो जान भारत सरकारको अनुमति चाहिन्छ ।
हेर्ने कथामा नयाँ कथा: टाढाको गाउँको कथा ।
https://t.co/wJWWmfz1Hq
Utrecht University @UniUtrecht in the Netherlands has withdrawn itself from the World University ranking @THEworldunirank provided by @timeshighered. As this has generated quite some reactions - praise, questions, some doubts, I want to provide some context. Hence a thread 🧵1/16
Academic publishing is in deep trouble.
We all know it: paper mills, thousands of Special Issues, retractions, skyrocketing APCs...
What is going on?
@danbrockington , @HansonM90 , @pagomba & me we have a preprint just out, with tons of data.
A 🧵
https://t.co/4mitceMZAh
“हामी सात दिनदेखि उभिरहेका छौँ । इनफ इज इनफको बेलामा सात दिन अनशन बस्दाखेरी दुई तिहाइको प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् अस्पतालमा आएर भेट्नुभएको थियो । जबकि हामीले त्यो बेलामा उहाँलाई निरंकुश, तानाशाही भनेका थियौँ ।”
https://t.co/FcG4dfNJUi