Science practitioner, researcher, striving for transformative change in the agriculture sector of Nepal. Tweets are my personal. RT is not an endorsement.
।भन्डाफोर अभियान सुरु गरौ ।
यो हो सार्वजनिक सम्पत्ति जलाउनेदेखि भाटभटेनी लुट्नेसम्मको यात्रा । यस्ता परिवर्तनको नकाबधारी जेन जीलाइ उदाङ्गो बनाऔं।
सबैले यसरीनै सार्बजनिक गर्न सुरु गर्नुहोस । ताकि यस्ता अपराधि समाजमा अनुहार देखाउन लायक नहुन ।
को थिइन उनि? जेन्जिहरुको आमा बनेर पसल, हस्पिटल क्यान्टिन दौडिरहेकि थिइन, कस्लाई के आवस्यक छ ब्यबस्था गर्दै थिइन।
सबैको आमा जस्तै थिइन ।
हार्दिक नमन 🙏🇳🇵