नेपाली डायस्पोराले"एजेन्डा मात्र दिन्छ,उपस्थित हुदैन,संघर्ष पनि गर्ननपर्ने,कार्यान्वयन पनि गर्न नपर्ने भएपछि लोकप्रिय कुरा मात्र गर्छ र नकारात्मकताको भाष्�� निर्माण गर्छ" भन्छिन एमाले युवा नेता रचना खड्का(सन्दर्भ:नेपालको युवा आप्रवासन:प्रभाव र असर)
सरकारले स्वार्थ बाझिने भूमिकामा भएका मन्त्रीहरूको जिम्मेवारी अविलम्ब हेरफेर गर्नुपर्छ । र, भविष्यमा यस्तो समस्या नआओस् भनेर स्वार्थको द्वन्द्व सम्बन्धी छुट्टै कानुन नै बनाउनुपर्छ । https://t.co/YZopFcru9Q
आ- आफ्नो ठाउँमा जुटौं ....
अरु पनि निकै ठाउँहरु थिए पुन: मतदान गराउनु पर्ने, ४ वटा मात्रैमा गराउने निर्णय पनि अर्थपूर्ण छ भबिष्यका लागि । दोलखाको राजनीतिमा अझ निर्वाचनमा गुण्डागर्दी, बुथकब्जा, ���ादली र धरपकडलाई नै आफ्नो मुख्य योग्यता ठान्नेहरुले सोचुन अब समय 'त्यो' रहेन ।