एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज��ञापन गर्दछु। देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।
आफ्नो शरीरमा लागेको आगोको ज्वाला बोकेर आज रबि लामिछानेले '१२ भाइ मिडिया मठ' सल्काइदिएका छन। उनका कयौ कुरा आवेगी भएता पनि मिडियालाई आत्मनिरिक्षणको मौका पनि हो।
📣HyperMining Warm-up Event: $HVT GIVEAWAY!
🚀To enter:
1️⃣Follow @HyperMining6 and @HyperVerse6
2️⃣Like & RT this post
🎁100 HVT for 100 lucky winners each!
Prizes will be sent to winners’ financial accounts in HyperVerse.
⏰The event only lasts 72 hours!
पारिवारिक गरिबी टार्नका निमित्त बर्षौ कडा मेहनत पश्चात् प्राप्त गर्न लागेको रोजगारी गुम्ने तगारमा छ।प्रधानमन्त्री ज्यु १०हजार युवाको अावज बनी दिनुहोस् ।
@kpsharmaoli#justiceforepspasser
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भना�� झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।