मनाली में नेपाली डांस का जबरदस्त धमाल!
हिमाचल की खूबसूरत वादियों में नेपाली संस्कृति और देसी अंदाज़ का शानदार संगम देखने को मिला।
नेपाली डांस की शानदार प्रस्तुति ने लोगों का दिल जीत लिया। कलाकारों के बेहतरीन डांस और जोश ने माहौल को खुशनुमा बना दिया।
मनाली की खूबसूरती और नेपाली संस्कृति का यह अद्भुत संगम वाकई देखने लायक है।
हिमाचल की संस्कृति और खूबसूरती को सलाम....
#Manali #NepaliDance #HimachalPradesh
"म मेरो जीवनको अधिकांश समय फिटनेसप्रति सचेत रहँदै आएको छु। र ६५ वर्षको उमेरमा, म भन्न सक्छु कि फिट रहने मेरा कारणहरू निरन्तर परिवर्तन भइरहेका छन्।
जब म जवान थिएँ, म राम्रो देखिन चाहन्थें। म बलियो बन्न चाहन्थें। वरपरका मानिसहरूभन्दा तगडा बन्न चाहन्थें। फिट हुनुले मलाई अझ बढी आत्मविश्वासी बनाएको थियो।
जब मैले ५० वर्ष पार गरें, मेरो शरीरले मलाई के गर्न अनुमति दिइरहेको छ भन्ने कुरालाई म गर्व गर्न थालें। विशेष गरी जब मेरा साथीहरू ढाड र पाचनसम्बन्धी समस्याहरूको गुनासो गरिरहेका हुन्थे।
ऊर्जावान महसुस गर्दै उठ्न। पूरा दिन काम गर्न। यात्रा गर्न। अहिले यो मेरो नातिनातिनासँग कदम मिलाएर हिँड्न सक्ने क्षमताको बारेमा हो।
म शारीरिक रूपमा स्वतन्त्र छु। म मेरा मनपर्ने कामहरू अझै गर्छु, जसमा कहिलेकाहीं तीव्र खेल खेल्नु पनि पर्छ, मेरो शरीरले मलाई निरन्तर मेरो उमेर सम्झाए बिना।
र सबैभन्दा महत्त्वपूर्ण कुरा, म हरेक रात यो बुझेर ओछ्यानमा जान्छु कि मैले मेरो भूमिका राम्ररी निभाएको छु।"
यो भन्ने मेरै हमउम्र @SunielVShetty हुन, म हैन। 😆
🎬 We’re proud to support the Kathmandu Film Festival, hosted by Kathmandu Metropolitan City from 30 Oct–1 Nov.
Three Australian films will feature at Jaya Nepal Cinema Hall, celebrating creativity, storytelling and connections between Australia and Nepal. #KathmanduFilmFestival
🎬 Exit Protocol
⭐️ 7.2
📅 Tahun Rilis: 2025
👻 Genre: Action
🎥 Negara : United States
🎙Subtitle : Indonesia
📜 Sinopsis :
Seorang pembunuh bayaran terkenal yang mengkhususkan diri membunuh pembunuh lain, memutuskan untuk meninggalkan dunia gelapnya.
हामीले संधै नकारात्मक रुपमा बुझेका सुनेका पढेका जाहानिया राणा शासक चन्द्र समशेर, राणा शासकहरु मद्धेकै एक चलाख शासक थिए भनेर पनि कतै कतै सुन्दै सुन्दै ठुलो भइयो !
धेरै अवगुणहरु मद्धे नेपाललाई स्वतन्त्र राष्ट्र बनाउन चन्द्र समशेरको योगदान एस्तो थियो !