भोट लहडमा हैन, सामाजिक सञ्जालको बहकाउमा हैन, आफु र आफ्ना सन्ततिको उज्ज्वल भविष्यलाई सम्झेर हालौं ।
शान्ति पूर्ण तथा सफल निर्वाचनको सबैमा हार्दिक शुभकामना ! ३/३
आगामी निर्वाचन सम्बन्धमा:
आज भन्दा अघिका निर्वाचनहरूमा व्यक्ति भन्दा पार्टी भनेर भोट हाल्दा धेरै गलत तथा असक्षम व्यक्तिहरू सांसद बन्न पुगे, जसले कि आफ्नो स्वार्थ सिद्ध मात्र गरे कि पार्टीले भनेको मात्र गरे । यसपालि पनि हामीले सक्षम, संसदमा गएर नीति निर्माणमा आफ्नो स्पस्ट १/३
विचार राख्न सक्ने, बहस गर्न सक्ने तथा तपाईं हाम्रो दुख सुखमा संधै साथ रहनेलाई चुन्न सकेनौं भने अर्को ५ वर्षलाई अवसर गुमाउने छौं ।
त्यसैले यस पटक हाम्रो पार्टीको हैन, सक्षम व्यक्तिलाई भोट गरौं । आफ्नो वा आफुलाई मनपर्ने पार्टीमा भोट हाल्नलाई समानुपातिकमा मात्र हालौं । २/३
🚨 MASSIVE STATEMENT BY JOS BUTTLER ON NEPAL TEAM 🚨
Jos Buttler said 🗣️
“I have never feared defeat more in my cricketing history than today. Harry Brookes told me how disgraced we would be if we lost today. Salute to the Nepal team, which, despite being such a small team, was able to challenge us. ”
India’s rivers are choking on plastic waste—but one man is changing that.
Meet Captain DC Sekhar, the man behind India’s own floating barriers—eco-friendly, cost-effective, and requiring NO fuel!
A true example of sustainable Indian innovation.💡
@AlphaMERS#CleanRivers #SustainableInnovation #PlasticFreeIndia #RiverCleanup #EcoFriendly #WasteManagement #Innovation #EnvironmentalHero
@gbudhathoki ji! Just watched the netflix documentary "Mountain Queen". Is that you interviewing Lakhpa Sherpa in 2000 after she successfully climbed the Mt. Everest? The interviewer looks like you.
@Raw_Ku सहकारीको मर्म अनुरुप दैनिक वा मासिक रुपमा सानो सानो रकम जम्मा गर्नेको रकम फिर्ता प्राथमिकतामा राखिनु पर्छ। जानी जानी अधिक ब्याजको लोभमा लाखौं करोडौं जम्मा गर्नेलाई विचारा भन्नु बाहेक केहि छैन।