@NirmalPrasai5 तिमीले दासत्वो नस्विकारे मुखमा माम पर्दैन होला। उसलाई के खिस्सी गर्छौ ? तिमी पनि क्षमता भए युटयुब चलाउ न । पार्टीको नाउँमा कुन सरकारी कर्यालयबाट माम खाइरहेछौ भन त ? साइबर सेनाका कमाण्डर त हैनौ ?
@RekhaNeupane5 आन्दोलन हडतालमा निस्कने, सबै सरकारी संस्थहरु चुसी रखेका लाखौ कर्याकर्ताहरु कहाँ मरे त दिदी ? बालेनको पछि लाग्नुको कुनै औचित्य छैन । अलिकति सरम देखाउनु परो ।
@Dr_Gothe@DipakRaj9976 He learnt that from master. Better check why your master talks like a angry boy. PM needs to be role a model of good behaviour but he acts like aimai fighting at a padhera. I thought slavery has been eradicated by Ranas already. Looks like your master still hosts many slaves.
@Dr_Gothe यो लोकतान्त्रिक ब्यवस्थामा तिम्रो नेताको बिरोध गर्नु हुन्न हो हनुमान जि? तिम्रो नेताको तलबले बनाको टावर हो र यो चढनु नपाउनु ? कुन सरकारि ओहोदा छौ हो, नेपाली जनताको नुन खाएर हनुमानगिरि त गर्दै छैनौ ? तिम्रा नेता ठिक लागदैन हामीलाई, दास बनिन्न !
@BiswarRai वास्तविक मुद्दा उठाउने हो भने जस्ले पनि अटेण्सन पाउँछन् । बालेनले यस्ता महान बौद्धिकहरुको सामना गर्नु पर्नु देशको दुर्भाग्य हो । सन्तानहरुलाई यसै देशमा हुर्काउन छ भने बौद्धिकहरुले बस्तबमै बौद्धिकता देखाउनु पर्छ । बिदेशमा सधै दोश्रो दर्जाको नागरिक भइन्छ, सम्मानित जीवन हुन्न ।
@realpbhattarai हिम्मत हेर न, गुन्डागर्दी गरेरै जाने भए यिनिहरु। जनता त भोट हाल्न मात्र चाहिन्छ , पछी सेवा नेताकै मात्र गर्ने हो , नेता कहिले पनि गलत हुदैन यिनको नजरमा ।