भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहनु भएका सबैले सुरक्षा सतर्कता अपनाउनु होला, अत्यावश्यक बाहेक लामो दूरीको यात्रामा ननिस्कनु होला। सबै सुरक्षा निकायका सुरक्षाकर्मी साथीहरु आपातकालीन मद्दतका लागि तयारी अवस्थामा रहनु होला।
तस्बिर - सामाजिक सञ्जाल
@bairagi_shanker This is a very vague statement . One who have served at the apex position in bureaucracy should be able to specifically come up with concrete idea and work towards that direction.
@grpokharel ठूलो काम गरेको वाह वाही कमाउन , कानुनको गलत व्याख्या, हुने नहुने विगो कायम गरी मुद्दा चलाउने होड छ । नेपालमा उत्पादित जुनसुकै वस्तु , सेवा निर्यात भएमा त्यसमा VAT छुट पाउनु पर्नेमा आशलाग्दो एउटा क्षेत्र मार्ने गरी गरिएको यो बच्कना निर्णयबारे अर्थका अधिकारी के गर्दै होलान् ?
तराईका खेतीयोग्य जमीन मासेर सोलार ऊर्जा उत्पादन गर्ने नेपाल सरकारको कस्तो नीति हो ? त्यसै पनि खेतीयोग्य जमीन कमी छ, अन्न र तरकारी कम भएको कारण लगभग पूर्णत आयातमा निर्भर छ मुलुक । त्यै भएको जमीन पनि मास्ने कस्तो नीति हो ?
जे सुकै अवस्थामा बिदा दिने प्रचलन ले नेतृत्वमा बस्ने हरु ले देशको अर्थ व्यवस्था ध्वस्त पार्ने भए । यिनीहरू ले गर्न सक्ने एउटै काम रहेछ : बिदा दिने । बस् ।
कामनपा ले बजेट खर्च गर्ने नयाँ उपाय निकाले छ । सबै नगरबासी का कम्पाउन्ड वाल रंगाउने ! मतलब बजेट छेलोखेलो रहेछ । हाम्रो प्राथमिकता यही हो त ! कि मैले कुरो नबुझेको !
@RajendraLingden हेर हेर नेपालमा गणतन्त्रको चर्तिकला ! सामन्ती राजतन्त्र भन्दा के मा कम? अरु लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बाट सिकन हौ चाकरिदार हरु हो ! यो राष्ट्रपतिलाई जनताका प्रतिनिधिले नै चुनेका हुन त? जनप्रतिनिधि नै यसरी अछुत सरह मानिए पछि देश के को लोकतान्त्रिक!