प्रधानमन्त्रीज्यु कम्युनिस्टहरुको दर्शनले राष्ट्रवाद मान्दैनन् त्यसर्थ कि तपाईले भन्न पर्यो तपाईहरु कम्युनिस्ट होइन। अर्को कुरा नेपाल उभो नलाग्नुको कारण भ्रष्टाचार हुदै होइन भ्रष्टाचार किन हुन्छ त्यस्को निवारण गर्नुस भ्रष्टाचार आफै कम हुदै जान्छ।
आज राज्य व्यवस्था समितिमा प्रधानमन्त्रीले भने जस्तो भ्रष्टाचार नेपालको प्रमुख समस्या हुदै होइन।भ्रस्टाचार किन हुन्छ कारण खोजौं? मान्छेको भोको पेट भएपछि जे पनि गर्छन् । नेपालको प्रमुख समस्या भनेको एकल जातीय नश्लिय चरित्र हो। जबसम्म नेपाल सवै नेपालीको बन्दैन तबसम्म देश समृध हुदैन।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको असामयिक निधनको खबरले अत्यन्तै दु:खी र मर्माहत भएको छु । वहाँमा भावपूर्ण श्रद्धान्जली र परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु ।
स्व. सीता दाहालले नेपाली समाजको रुपान्तरणमा खेल्नु भएको भूमिका सदा स्मरणीय रहने छ।
माघ ५ अर्थात बलिदानी दिवस,२००८ साल देखि २०७९ सालसम्म मधेशी समुदायले लगातार कुनै न कुनै रुपमा संघर्ष गरिरहेको छ। तर उपलब्धि खासै देखिदैन। अहिलेसम्म आ-आफ्नो क्षमताले भ्याए सम्म योगदान गरेका सवैलाई धन्यवाद दिनुपर्छ । आफ्नो जीवन उत्सर्ग गर्ने तमाम ज्ञात अज्ञात सहिदहरुलाई सत् सत् नमन।