किचन खोल्यो भने = ग्यासको टेन्सन
Twitter खोल्यो भने = देशको टेन्सन
TikTok खोल्यो भने = लाइफस्टाइलको टेन्सन
LinkedIn खोल्यो भने = करियरको टेन्सन
Snapchat खोल्यो भने = अनुहारको टेन्सन
Bank account खोल्यो भने = पैसाको टेन्सन
लोकतन्त्र बचाउने आधार नै निर्वाचन हो। लोकतन्त्रका रक्षक भनेकै जनता हुन्। पार्टी र नेताले जनभावनाको कदर र राष्ट्रिय आवश्यकताका आधारमा निर्णय गर्ने हो। निर्णय गर्दा राष्ट्रलाई केन्द्रमा राख्न सके लोकतन्त्र परिणाममुखी पनि हुन्छ। निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सम्माननीय प्रधानमन्त्री ज्यू,मन्त्रिमण्डलका सम्पूर्ण मन्त्रीज्यूहरू,निर्वाचन आयोग,सम्पूर्ण सुरक्षा निकाय, कर्मचारी साथीहरु,सहयोगी विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय निकाय लगायत सम्बद्ध सबैलाई धेरै धेरै धन्यवाद। सहिदहरू अमर रहुन् ,लोकतन्त्र अमर रहोस्।
यो चुनाव बाट सिक्नुपर्ने कुराहरू ..
- अर्काको खेदो खन्नु हुँदैन(हर्क साम्पाङ)
- धेरै लोभ गर्नु हुँदैन (कुलमान घिसिङ)
- अति गर्नु अत्याचार नगर्नु।(केपी वलि)
- म हिरो अरू जिरो(महेस बस्नेत)
- सादगी जीवन जिउनुपर्छ(महाबिर पुन)
- बिना प्रमाण झुठो बोल्नु हुदैन(गगन थापा)
#कपि