@RONBupdates २५ हजार मात्र जरिवाना भएन। यस प्रकारको अपराधमा जरीवाना अत्यधिक हुनु पर्दछ किन भने यसले ठुलो संख्यामा ग्राहकको स्वास्थ्य / ज्यान सित संबंधित छ। यो फौजदारी कसुर सरह हो। यस मा जरी वाना यत्ती हुनु पर्छ की फेरी पुनः त्यो गलती न दोहरीयोस।
@ManishJhaOffice २-४ सय मात्र बढ़ छ रे अर्थ मंत्रीले कही कतै भाषणमा भनेको अनुसार यहां सामान्यता २-३ हजारको फरक देखिएको छ।अब इंडक्शन पंखा ऐसी चलाऊंन नसकिने भयो। एक तर्फ गैसको मुल्य बढ़यो,ग्यास बहिरबाट आऊछ यसमा नियंत्रण छैन तर खाना बिजुलीको चूल्होमा पकाऊन भन्ने आर्को तर्फ कर लगाएर मुल्य बढ़ाऊने ?
@ShahBalen Electricity bill मा पनी 5% tax नलिने announcement को प्रतिक्षा मा आम नेपाली जनता।
अहिले को ग्लोबल महंगाई को ( ग्यास तेल)
बेलामा जनता लाई झन झन निराशाबाट बचाऊन विनम्र आग्रह छ यो नया सरकार लाई
@thapagk Electricity bill मा पनी 5% tax नलिने announcement को प्रतिक्षा मा आम नेपाली जनता।
अहिले को ग्लोबल महंगाई को ( ग्यास तेल)
बेलामा जनता लाई झन झन निराशाबाट बचाऊन आग्रह छ यो नया सरकार लाई
@BhismaK62 Electricity bill मा पनी 5% tax नलिने announcement को प्रतिक्षा मा आम नेपाली जनता।
अहिले को ग्लोबल महंगाई को ( ग्यास तेल)
बेलामा जनता लाई झन झन निराशाबाट बचाऊन आग्रह छ यो नया सरकार लाई
अब इंडक्शन पंखा ऐसी चलाऊंन नसकिने भयो। एक तर्फ गैस को मुल्य बढ़यो, ग्यास बहिर बाट आऊछ यसमा नियंत्रण छैन, ठीक छ। तर खाना बिजुलीको चूल्होमा पकाऊन भन्ने आर्को तर्फ बिजुलीमा कर लगाएर मुल्य बढ़ाऊने ? Contradictory भएन? खोई लोक कल्याण ? इंडक्शनमा खाना पकाऊदै मा जनता धनाढय हुदैन l
@acharyasudhir4 २-४ सय मात्र बढ़ छ रे अर्थ मंत्रीले कही कतै भाषणमा भनेको अनुसार यहां सामान्यता २-३ हजारको फरक देखिएको छ।अब इंडक्शन पंखा ऐसी चलाऊंन नसकिने भयो। एक तर्फ गैसको मुल्य बढ़यो,ग्यास बहिरबाट आऊछ यसमा नियंत्रण छैन तर खाना बिजुलीको चूल्होमा पकाऊन भन्ने आर्को तर्फ कर लगाएर मुल्य बढ़ाऊने ?
@tikaramyatri अब इंडक्शन पंखा ऐसी चलाऊंन नसकिने भयो। एक तर्फ गैस को मुल्य बढ़यो, ग्यास बहिर बाट आऊछ यसमा नियंत्रण छैन, ठीक छ। तर खाना बिजुलीको चूल्होमा पकाऊन भन्ने आर्को तर्फ बिजुलीमा कर लगाएर मुल्य बढ़ाऊने ? Contradictory भएन? खोई लोक कल्याण ? इंडक्शनमा खाना पकाऊदै मा धनाढय हुदैन जनता....
समस्या को मुख्य कारण हो पूर्ण स्थाई जागीर। जागीर धरापमा पर्ने डर नहुनु । पूर्ण स्थाई प्रकृतिको जागीर नभएर hire & fire, need basis, performance basis मा आधारित semi permanent प्रकृतिको हुनु पर्छ , अनी काम हुंछ । लोक सेवा आयोगको परीक्षा पाठ्यक्रम पनी अपडेट गर्न आवश्यक देखिंछ।
हाम्रो कर्मचारीतन्त्रलाई समेत ‘सुशासन’ शब्दसँग खासै लगाव र प्रेम छैन । लोक सेवामा नाम आएर काम नगरे पनि सरकारले पाल्छ भन्ने मानसिकता अझै छ । यद्यपि, इमानदार र काम गर्दा खुसी मान्ने कर्मचारीसमेत छन् । सरकारको सफलता तथा असफलतामा समेत कर्मचारीकै भूमिका हुन्छ । यो सरकारले अत्यावश्यक सरकारी निकायका शक्ति आडमा राज गरेका बिचौलियालाई तह लगाएपछि जनताले राहतको सास फेर्न सकेका छन्
https://t.co/cxcn2qcA19
@BhismaK62 मुख्य कुरा कार्य संपादन जिम्मेवारी बोध छैन। सेवाग्राही सित यि कर्मचारीहरुको व्यवहार ठीक छैन।कर्मचारीलाई डर छैन जे गरे नी हुंछ। समस्या को मुख्य कारण हो पूर्ण स्थाई जागीर। पूर्ण स्थाई प्रकृतिको जागीर नभएर hire & fire, need basis, performance basis प्रकृतिको हुनु पर्छ अनी काम हुंछ
कालो शीशा लगाऊदैमा १ लाख जरीवाना अन्यवहारिक भयो। नेपालमा १ लाख तलब कती जना को छ?औसत आमदनी आम जनताको कती छ?अर्को कुरा कालो शीशामा कती प्रतिशत visibility को कुरा हुंछ। Globally प्राय जसो देशमा यति प्रतिशत सम्म कालो शीशा राखन पाऊने भनेको हुंछ। पूर्ण रूपमा बन्देज गरीएको प्राय देखिदैन
Minister Sunil Lamsal regarding traffic fine says, “Over Speed गरेकै भरमा रु. ५० हजार जरिवाना लाग्दैन। जरिवाना Speed को स्तर (Intensity) र बारम्बार दोहोरिएको (Repetition) का आधारमा रु. ५०० देखि रु. ५० हजारसम्म हुन सक्छ। बारम्बार नियम उल्लंघन गरे Lice"nse रद्द हुन सक्छ, र जरिवानाको रकम श्रम भुक्तानी मार्फत पनि परिपूर्ति गर्न सकिने व्यवस्था गरिनेछ।”
@RONBupdates कालो शीशा लगाऊदैमा १ लाख जरीवाना अन्यवहारिक भयो। नेपालमा १ लाख तलब कती जना को छ?औसत आमदनी आम जनताको कती छ?अर्को कुरा कालो शीशामा कती प्रतिशत visibility को कुरा हुंछ। Globally प्राय जसो देशमा यति प्रतिशत सम्म कालो शीशा राखन पाऊने भनेको हुंछ। पूर्ण रूपमा बन्देज गरीएको प्राय देखिदैन
बालेन सरकारकाे विराेध र आलाेचना बढ्दै जाँदा कांग्रेस-कम्युनिस्ट लगायतका पुराना दल र नेता खुशी उत्साहित देखिन्छन।तिनलाई लाग्या हाेला, बालेन असफल भए मतदाता उनीहरु तिरै फर्किन्छन।फेरि सत्ताकाे मह चाट्ने दिन आउँछन।तर, बालेनकाे बचकनापन र असक्षमता पुरानाकाे याेग्यता हैन, हुन सक्दैन।