Taudaha Lake is a small lake in the outskirts of Kathmandu, in Nepal. The name comes from a combination of Newari words 'Ta', meaning snake and 'Daha', which means lake.
यदि तिमी खुशी छौ भने तिम्रै कारणले छौ र दुखी छौ भने पनि तिम्रै कारणले I सबै मान्छे अगाडि बड्नु पर्छ तर तेति धेरै पनि अघि नबड कि पछाडी फर्केर हेर्दा कोइ तिम्रो साथ मा नहोस I
मैले भनेँ, “सिंहदरबारमा बस्ने सबै प्रधानमन्त्री आफैमा चन्द्र शमसेरभन्दा कम छैनन्, तर यी नकली चन्द्र शमसेरसित
करिया र सतिप्रथा उन्मुलन र त्रिचन्द्र कलेज निर्माण गर्ने हैसियत छैन ।”
कठै !
हिजो मनमा दु:ख थियो आज पनि छ, भोलि पनि हुनेछ
तर हिजो लाई सम्झिएर दुखि हुँदैमा दु:ख जाने हो र ?
हाेइन !
साथमा भएको अलिकता खुसी पनि जान्छ ।
त्यसैले
हिजो लाई सम्झिएर दु:खी हुनु बेकार छ ।