अघि पोखरीमा ढुङ्गा हान्दै बसिरा थिए, एउटा भ्यागुता फुत्त बाहिर निस्केर उफ्रेर मलाइ एक थप्पड हान्दै भन्यो "त सिङ्गल छस भन्दैमा मेरो gf को टाउको फुटाउन खोज्छ्स, मर्न नसक्या सिङ्गल का बान !"
यदि हामी राष्ट्रवादी हौं भने,
यो देश प्रति विश्वास छ भने,
केही सम्भावना देखिएको छ भने,
पहिले देशभित्रको माफियातन्त्र/भ्रष्टाचार अन्त्य गर्ने साहस गर्नुपर्छ।
हैन भने,
झुसिलकिराले झै देश चुसेर भुँडी भर्ने अनि पुतली बनेपछि युरोप अमेरिका उड्ने!प्रवृत्ति हावी हुन्छ!
#Im_with_DrKC
जसरी एक हातले ताली बज्दैन त्यसरी नै म मात्र झुकेर हाम्रो सम्बन्ध कहिल्लै अघि बढ्दैन l रिस भन्ने कुरा शब्दमा सिमित रहोस् व्यवहारमा होईन अनि माया र बिश्वास व्यवहारमा लागू होस् शब्द मा होईन l
टाढा हुने बेला
दुखाइ र हारका कुरा आंउछन ।
मेरो भन्नु !
जसलाइ दूखेपनी ,
दुइमध्ये(तिमी र म)एकलाइ दुख्नु त छंदैछ !
जसले जीतेपनी ,
एउटालाइ हार्न त छंदैछ !
अथवा दूबैलाइ दुख्ला / हारीएला !
तर !!!
यस्तो हुन सक्दैन“की हामी दुबैलाइ नदुखोस”?
यस्तो हुन सक्दैन“की हामीमध्ये कसैले नहारोस”?
“न्याय गरेर मात्र हुँदैन न्याय गरेको देखिनु नि पर्छ, अनुभूति हुनुपर्छ”
न्यायको यो सिद्धान्त थाहा पाउन कानुनको बिद्यार्थी बनिरहुनु पर्दैन।
गुड मर्निङ !!
शुभ पल !!
🌺🌺
🙏🙏
☕️☕️
उजाड भो जिन्दगी नोट सके पछि,
आम्दानी छैन केही बोट सुके पछि !
तेहि भएर उ कराउदा आफू चुप छु,
सम्बन्ध टिक्छ कि ओठ झुकेपछि !
धोका पाए,मन खोली एक्लै रुदै छु,
मन भित्र,भित्रै आज चोट दुखे पछि !
छुट्याउन सकिन,साचो र झुटो माया,
बाहिर सुन्दर ,भित्र खोट लुके पछि !