Gmail has 4.28 billion active users globally.
But only a few know how to use the platform effectively.
Here are 10 Gmail hacks that you shouldn't miss: ↓
सुरक्षा मामिलादेखि परराष्ट्र मामिलासम्म, सूचना प्रविधिदेखि अवशिष्ट अधिकारसम्म प्रधानमन्त्री कार्यालयमा आफैमा राखेर प्र.म. बाहेक अरु सबै मन्त्रीहरूलाई बुमराङ बनाएको देखिन्छ । प्र.म.मा अति शक्ति र कार्यकारी प्रमुख हुने वा भइसकेको लालसा दस्तावेजले देखायो । आगे उहाँकै मर्जी !!
इलामको गोर्खे गाउँसँग जापानीहरुको निकै पुरानो सम्बन्ध छ । त्यसका कारक हुन् ११० वर्षअघि यहा��� बसेर योग र ध्यान सिकेका नाकामुरा टेम्पु, जो कालान्तरमा जापानका विख्यात गुरु भए । टेम्पुकाई भन्ने आध्यात्मिक समूह नै खडा गरे ।
नाकामुराका हजा��ौं अनुयायी छन् । तिनमा जापानका पूर्वप्रधानमन्त्री, राजपरिवारका नातेदार, पूर्वसेनापति, लेखक, खेलाडीदेखि लिएर पानासोनिक जस्ता कम्पनीका संस्थापकसमेत पर्छन् ।
अचेल जापानीहरु आफ्ना गुरुले ध्यान गरेको/सिकेको ठाउँ खोज्दै गोर्खे आउँछन् । यो भिडियो यिनै जापानी गुरुको नेपाल-कनेक्सन खोतल्ने प्रयास हो : https://t.co/Oe19Nj782W
https://t.co/QXs221W4iM
हिजो प्रचण्ड, महरा, नन्दकिशोर, बादलका छोराहरु कसरी यस्ता अपराधिक काममा जोडन्छन् जस्तो लाग्थ्यो । व्यापारीहरूले नै यस्ता शक्ति केन्द्रका बिग्रेका सन्तान प्रयोग गर्ने रहेछन् । सुशीला आमाको पानी बोक्ने केटोलाई पनि चास्नीमा डुबाएको देखियो ।
https://t.co/QXs221W4iM
सत्ता र शक्तिको नजिक हुनेहरू मालामाल हुने तरिका धेरै रहेछन् । आवरण जे भए पनि सबैको धन्दा पैसा कमा��ने नै रहेछ । तस्कर व्यापारी यस्तैको छहारी खोज्ने रहेछन् । जय जेन जी ।