जनताले यस्ता झारपात नौटंकी अराजक जंगलीहरुको तमासामा सरकार नरुमलियोस भनेरनै दुईतिहाई जनमत दिएका हुन तसर्थ यो @hark_sampang लाई निलम्बन गरेर भएपनि सदन सुचारु गर्नुपर्छ।
यो वा त्यो बहानामा दुईतिहाई सरकारका काम कार्वाहीमा अवरोध पुर्याउने जोकोही लाई कठोर कार्वाही गरियोस्। @ShahBalen
काठमाडौँ सहरलाई नै क्रुप बनाएका रहेछन् हुकुमबासीहरूले। नेपालीहरूले फ्रीमा पाए अलकत्रो खान्छ भन्थे प्रमाणित भयो। जे होस् प्रचण्डको भोट बैंक चाहिँ खलास गर्दिए बालेन्द्र बाहुबली ले😀
आतंककारी माओवादी गोपाल किराँतीको मनहरामा पाँचतले टहरो थियो त्यो पनि भत्काइदियो डोजरले.।
थुक्क लाज पचेका नकचरो!
दिले लिडो र हर्केले यस्ता ठग हुकुमम्बासीको मिनेट मिनेटमा समर्थन गर्दै सामाजिक सञ्जाल तताई रहेका छन्।
केपि ओलि र गगन थापा पनि गोपाल किराँतीलाई अन्याय भो भन्दैछन्।
😡
रोहिंगाहरुले क्षत्री बाहुन बिरुद्ध बोल्न थालिसके की छैन ?
अब रोहिंगाहरु भुमिपुत्र अनि क्षत्री बाहुन चाहि आप्रवासी भनिने त होला !
माजिद अन्सारी भन्नेले त खुब विष बमन गर्दैछ त !
म्यान्मार बाट आएका रोहिङ्गा शरणार्थी बस्ने कपनको यो बस्ती माथि डोजर चल्छ कि चल्दैन ? म्यान्मार सङ्ग हाम्रो जमिन जोडिएको छैन कहाँ बाट आए ? कस्ले ल्याए? आउने बाटो त भारतको नाका हो त्यहाँ बाहेक आउँने ठाँउ थिएन । रोहिङ्या शरणार्थी मार्फत डलर खानेलाइ सुकुम्बासि बनाइदे सरकार छानबिन गर!
आङ्काजीको पछि लागेर
रास्ट्र्निर्माता बडामहाराज धिराज पृथ्वीनारायण शाहदेबको तस्वीरमा खुट्टाले हान्ने र रास्ट्रिय झण्डाको दुरुपयोग गर्ने बर्तमान श्रम संस्कृत पार्टीको सान्सद आरेन राई र साथी शेर्पा लगायत सबैलाई हदै सम्मको करबाहीको माग गर्दछौ!बर्तमान बालेन सरकारलाई विनम्र अनुरोध
यौटा टोले गुण्डा जो फ्री तिब्बतको स्वतन्त्रताको लागि TOB को नायक भै देश नै जलाएर शक्तिमा आको थियो अहिले आफ्नै कुकर्मको कारणले राजिनामा दिन बाध्य भयो !
गु खाने घण्टेका बानहरुको रुवाबासि पो छ त !