@ThapajiSurya प्रचण्डको पछि लाग्ने हरुलाइ मेरो प्रश्न आफनै श्रीमति लाई उपचार गराउन बिदेस लैजान्छ्न भने के त्यो जनतामा लाग्यो भने एहि गराउने उपचारनै नहुने रैछ एहा त एस्को अर्थ देश लुट्न लागि परेका प्रचण्ड नेपाल लाई बहिस्कार गरौं।
@kpsharmaoli
संसद विघटन गर्ने प्रधानमन्त्रीको सिफारिसमा रास्ट्रपतिले नै हो , पशुपतिको पुजारीले गर्ने होइन ।प्रचण्ड माकुने लाई देश सुम्पिन भन्दा जे गर्नु भयो सलाम छ अब अझै aggressive हुनु पर्यो प्रधानमन्त्री ज्यु भारतीय खुल्ला सिमाना बन्द गर्नु पर्यो।
कस्ले के भन्छ भन्ने होइन । देशमा के हुदैछ भन्ने महत्वपूर्ण सवाल हो । नेपाली जनताले नेकपा लाइ पाचँ बर्षको लागि सत्ता संचालन गर्ने जिम्मेवारी दिएका थिए तर पार्टी भित्रको आन्तरिक झगडाका कारण सरकार चल्न सकेन।चल्नै नसक्ने भए पछी जनतालाई जिम्मा दिनु स्वागत योग्य कुरा हो ।
@ThapajiSurya मैले २ मिनेट प्रधानमन्त्री सङ बिकास निर्माणका सम्बन्धमा पछि परेको मरो गाउँका लागि कुरा राख्न Hello sarkar लाइ समय मिलाउन अनुरोध गरे कस्तो देशमा छु आफ्नो प्रधानमन्त्री सङ पनि कुरा गर्न नपाउने ।
@ThapajiSurya मैले २ मिनेट प्रधानमन्त्री सङ बिकास निर्माणका सम्बन्धमा पछि परेको मरो गाउँका लागि कुरा राख्न Hello sarkar लाइ समय मिलाउन अनुरोध गरे कस्तो देशमा छु आफ्नो प्रधानमन्त्री सङ पनि कुरा गर्न नपाउने ।
@ThapajiSurya मैले २ मिनेट प्रधानमन्त्री सङ बिकास निर्माणका सम्बन्धमा पछि परेको मरो गाउँका लागि कुरा राख्न Hello sarkar लाइ समय मिलाउन अनुरोध गरे कस्तो देशमा छु आफ्नो प्रधानमन्त्री सङ पनि कुरा गर्न नपाउने ।
@ThapajiSurya मैले २ मिनेट प्रधानमन्त्री सङ बिकास निर्माणका सम्बन्धमा पछि परेको मरो गाउँका लागि कुरा राख्न Hello sarkar लाइ समय मिलाउन अनुरोध गरे कस्तो देशमा छु आफ्नो मेरो प्रधानमन्त्री सङ पनि कुरा गर्न नपाउने।
@kpsharmaoli मैले २ मिनेट प्रधानमन्त्री सङ बिकास निर्माणका सम्बन्धमा पछि परेको मरो गाउँका लागि कुरा राख्न Hello sarkar लाइ समय मिलाउन अनुरोध गरे कस्तो देशमा छु आफ्नो प्रधानमन्त्री सङ पनि कुरा गर्न नपाउने? । कि म प्रधानमन्त्रीकै नजिकको मान्छे नभएर नपाएको अब मिडियामै जाने?
Heartiest congratulations to President-elect @JoeBiden and Vice-President-elect @KamalaHarris on your impressive and historic election victory. I look forward to working closely with the new US leadership in further strengthening friendly ties between our two countries.
@ThapajiSurya तैले भनेकौ होस
सोसल मिडिया लाई बेवास्ता गर्छ
तेरो हैसियत के हो
केपि को चाकडी गरेर हिड्छ्स
त महान होस भने एक्लै हिड काठमाडौंमा अनि थाहा हुन्छ
त पाखे होस केपिको चाकडि गर्ने
मैले "पाखे" भनेकाे भनेर एकथरी दुराशय बाेकेका व्यक्तिहरूले अति गरिरहेकाे पाएँ । एकपाखातिरकाे कुरा गरेर अर्काेपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएकाे स्पष्ट भनेकाे छु । त्यसलाई ताेडमराेड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूकाे भ्रममा नपर्न आग्रह गर्दछु ।
I am sending you 1π! Pi is a new digital currency developed by Stanford PhDs, with over 7 million members worldwide. To claim your Pi, follow this link https://t.co/3zK438cajC and use my username (sanjay57khanal) as your invitation code.
@kpsharmaoli Pm ज्यु हजुर पद बाट राजीनामा नदिनु होला जनता ले हजुर लाई प्रम हुन नेकपा लाई भोट दिएका हुन अबस्था आए संसद विघठन गरि प्रत्यक्ष कार्यकारी ल्याउनु होला सेना परिचालन गर्नु होला जनता हजुर समक्ष छ्न। जय देश
@Rajendra_Mahat0 केपिओली जस्तै खोक्रो रास्ट्रवाद त होलानी प्रधानमन्त्रीले नबनुन्जेल कि कसो नभए किन चाइयो नेपाल मा हिन्दी ????मैथिली ,थारु ,उर्दु अवधी भाषा हुँदाहुँदै अंगीकृत लाई रास्ट्रपति p.m किन?? के नेपाल आमाका सन्तान सक्षम छैनन् ।प्रदेश किन चाइयो एति सानो देश मा Up भन्दा सानो छ होला नेपाल