अख्तियारले गोकुललाई बचाएर कर्मचारीलाई मात्र मुद्दा हालेछ । यो अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो कि राजनीतिक नेता बचाउ आयोग हो ? यसअघि पनि अख्तियराले यस्तै गरेको छ ।
राजनीतिमा घटनाभन्दा त्यो घटनाले दिने सन्देशको ठूलो अर्थ र महत्व हुन्छ। स्वर्णिम वाग्लेले कांग्रेस छोड्नु सानो घटना होला, तर यसले भाइरल फेसको आधारमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसले ब्राडिङ अवश्य गर्नेछ । साथै कांग्रेसमा ‘राम्रा’ मान्छेहरूलाई स्थान छैन भन्ने संदेश दिनेछ।
११ दिन हिँड्दा खुट्टा सुन्निएको थियो, थकित थिइन् उनी । ‘जुत्ता फाट्यो । बीच बाटोमा चप्पल किनेर लगाएको,’ उनले भनिन्, ‘टाउको बेस्सरी दुखेको छ । योभन्दा बढी दुखाइ मिटरब्याजी साहुले दिएको छ ।’ https://t.co/e8ul1OpTJD
संवैधानिक निकायमा चिठ्ठा परेर पुगेका महाशयहरुले कसले कसरी पत्रकार मान्छन् भन्ने हामीलाई थाहा नभएको हो र! भन्यो भने प्रणालीकै लाज हुन्छ भनेर पो चुप्प लागेको त। 🤬
बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको विमानमा समस्या भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सो एयरलाइन्सलाई उडानमा लगाएको रोक शुक्रबार साँझ फुकुवा गरेको छ । https://t.co/TFKnGB37Aj