म कसैले कोपिलामा चुडेर फालेको फूल होईन जो अरु फूलको लागी सधै मल भैइदिने !!!! म त पुरै बसन्तऋतु फूलेर झरेको फूल हु जो कुनै बेला पनि उम्रेर फुल्न सक्छु....!!!!
एकैसमय दुईदेशको नागरिक बनेको हो/हैन?
एकैसमय दुईदेशको राहदानी उपयोग गरेको हो/हैन?
सहकारीबाट ल्याएको रकम खर्चेको हो/हैन?
कम्तिमा यसको जवाफ दिएरमात्र जनतालाई नैतिकता र सुशासनको पाठ पढाउनुस्! नत्र प्वाल परेको टेरलिनको कमिज लगाएर चुरोट नखानु भनी पढाउने मेरा कर्णसर र तपाईँमा के फरक?🙏
USAID को कार्यक्रम बन्द भएपछी नेपालमा थुप्रै एनजीओ/आइएनजीओका कार्यक्रम बन्द हुने रहेछ । मिसिनरीसहरूको कार्यक्रम पनि बन्द हुने रहेछ । कैयन सासंदका रोटी पनि बन्द हुने रहेछन् । रास्वपाका पनि २-४ जना बहुचर्चित सासंदहरूको सचिवालय खर्च बन्द हुने रहेछ । हजारौँ बेरोजगार बजारमा थपिने रहेछन् । यसले नि ठूलै प्रभाव पार्ने रहेछ । कसैले अनुसन्धान गरि लेखे हुने । ए साँच्चि, लेख्न दान दिने दाता नि बन्द हुने रहेछ ।