हिजो अपराह्नदेखि रातभरिका देशका महत्त्वपूर्ण स्थानहरूमा आगजनीमा अर्बौंको क्षति भएको छ, लाखौं महत्त्वपूर्ण र सबै अभिलेखहरू ध्वस्त भएका छन्।
जेनजीको असन्तुष्टिको नाममा भएको घुसपैठ र यो हदसम्मको विध्वंसात्मक गतिविधि अमान्य छ।
#Genz साथीहरू,
तपाईंहरूको मेहनत सफल भएको छ, जसले गर्दा अब आगजनी, तोडफोड वा अन्य हिंसात्मक प्रदर्शन रोक्नु पर्छ।
शान्तिपूर्ण तरिकाले हासिल भएको यो सफलतालाई कायम राखौं।
खड्ग ओली, रमेश लेखक, पृथ्वीसुब्बा, आरजु देउवासहित मन्त्रिपरिषदका सबै सदस्य प्रहरी प्रमुख र काठमाडौका प्रजिअलाई तत्काल गिरफ्तार गरि ज्यान मुद्दा चलाइयोस्।
#EnoughIsEnough