#NPL क्रीकेट हुन एक हप्ता मात्रै बाँकी हुँदा कांग्रेस एमालेले विद्यार्थी संगठन लाई उचालेर अब विद्यार्थी लाई ७५% सम्म छुट हुन पर्छ नत्र अर्को बर्ष देखि बन्द गर्ने रे 🤣यस्ता भगौडाहरु कहाँ बाट उत्पत्ति हुन्छन् ?? यहि ठाउँमा हामी विद्यार्थी संगठनले भोलिन्टिएर गर्छौ भन्न सकेन थुक्क।
उहाँ को हुनुहुन्छ मैले चिनेको त छैन । तर उहाँको प्रश्नले मन्चमा बसेका 'भाले'हरुको अनुहार भने हेर्न लायक थियो । उहाले सोधेका यी प्रश्नहरु ककस्लाई तेर्स्याउनु पर्ने हो मेन्सन गरम है । @bhailiusha@sanjeevuprety@NaraNepal@libangi13
प्रमं देउवा जी!
दार्चुलाको सदरमुकाम खलंगा पारि महाकालीमा भारतले तटबन्ध निर्माण गर्न मनपरी नेपालबाट ढुंगा लिदैछ, स्थानीय जनता आक्रोशित छन्।यसबारे तपाईले डडेलधुराको सभामा केही बोल्नु भयो कि? भारत सरकार समक्ष विरोध जनाउने वा कुरा गर्ने केही काम गर्नु भयो कि? कि यसले तपाईलाई छुदैन?